शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ७० औं मिस वर्ल्डमा सहभागी हुन उनी बिहिबार साँझ अमेरिका उडेकी हुन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन