शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

छायाङ्कन थालेको तीन घण्टामै म्युजिक भिडियो सार्वजनिक

सामान्यतया एक गीतको म्युजिक भिडियो छायाङ्कन भएर सार्वजनिक हुन २, ३ दिन लाग्छ । तर कीर्तिमानी गीतकार डा. डीआर. उपाध्यायको नयाँ गीत ‘सपनीमा आउँछ्यौ तिमी’ भने ३ घण्टामै छायाङ्कन, सम्पादन सकाएर युट्युबबाट सार्वजनिक भएको छ ।