अभिनेत्री स्वस्तिमा खड्काले आफु भर्सनटायल कलाकारको रुपमा अगाडि आउन चाहेको बताएकी छन् । हालै राजधानीमा आयोजित फिल्म ‘चपली हाइट–३’ को कार्यक्रममा फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको भूमिकालाई लिएर प्रश्न गरिएपछि उनले यस्तो जवाफ दिएकी
मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर...
हालै बलिउड नायिकाको प्रिति जिन्टाको घरमा जुम्ल्याहा बच्चाको आगमन भएको छ । प्रितिका प्रशंसकले उनलाई आमा बनेकोमा बधाई दिइरहेका छन् । यसैबीच प्रितिका प्रशंसकका लागि खुसीको खबर छ...
हालै बलिउड अभिनेता सुनिल शेट्टी र करिश्मा कपुर ‘इन्डियाज बेस्ट डान्सर–सिजन छु’ को मञ्चमा पुगे । सुनिल शेट्टी र करिश्मा कपुरको जोडीले कार्यक्रममा निकै रमाइलो गरे र जीवनको...
कपिल शर्माको चर्चित कमेडी शोले प्रशंसकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । फिल्मी क्षेत्रका कलाकार आफ्नो फिल्मको प्रोमोशनका लागि यो शोको हिस्सा बन्ने गर्छन् । केही कलाकार त...
अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २...
बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले...
फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल तथा...
स्वर्गीय गायक राम थापाको स्वर रहेको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ को नयाँ भर्सन समेत बनाइएको छ । मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको गीतको अहिलेको भर्सनमा अन्जु पन्त र...
आफ्नो सुन्दरता र अभिनयमार्फत् करोडौंको मनमा राज गर्ने सुष्मिता सेनलाई आज कुनै परिचयको आवश्यक छैन । मेहिनत र क्षमताको दममा सुष्मिता सेनले मानिसहरुको मनमा आफ्नो विशेष स्थान बनाउन...
कट्रिना कैफ र विक्की कौशलको विवाहबारे अडकलबाजीले बलिउडको बजार तातिएको छ । बलिउडका यी दुबै कलाकार आफ्नो नीजि र व्यावसायिक जीवन दुबैमा अघि बढिरहेका छन् । कुनैबेला ५०...
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नोभेम्बर २० अर्थात मंसिर ४ गते अमेरिका उड्ने भएकी छन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्न...
कट्रिना कैफ अभिनेता विक्की कौशलसँग विवाहको खबरका कारण चर्चामा छिन् । हालसम्म मानिसलाई नायिकाको व्यावसायिक र नीजि जीवनबारे लगभग सबैकुरा थाहा भइसकेको छ । तर उनको जीवनमा एक यस्ता व्यक्ति...
बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि...
इजरायली राजदूतावासले काठमाडौँमा १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा महोत्सव गर्न लागेको हो । मंसिर १० देखि ११ गते...
फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले...
फिल्म ‘घुइँचो’ को लागि अभिनेत्री एलिजा गौतम छानिएकी छन् । रामजी दैलेखीको निर्माणमा बन्न लागेको यो फिल्मका लागि गौतम मुख्य अभिनेत्रीको भूमिकामा छानिएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमबीच...
गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र...
लामो चर्चा र प्रतीक्षापछि सोनी पिक्चर्सले ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर जारी गरेको छ । ट्रेलरमा टम होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स, विलियम डाफोलगायत...
निकै रुचाइएको बलिउड चलचित्रको ‘बन्टी और बब्ली’ सिक्वेलबाट अभिषेक बच्चन किन बाहिरिए भन्ने यतिबेला सबैको चासो रहेको छ । अभिषेकको स्थानमा अहिले रानी मुखर्जीको अपोजिट सैफ अली खानलाई लिइएको छ...
राज कपूर र नरगिसले थुप्रै फिल्ममा सँगै काम गरे । उनको जोडीलाई पनि दर्शकले निकै रुचाए । दुबैबीच अफेयरको चर्चा पनि धेरै नै भए । यहाँसम्म कि नरगिसले...
कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । आफु अभिनयमा फर्किएको...
नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता तथा सदस्य कलाकारको निवेदन अनुसारको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको संघको...
विवाह सबै व्यक्तिको जीवनको एक महत्वपूर्ण निर्णय हो । यस्तोमा धेरैले यसलाई अविस्मरणीय बनाउन चाहन्छ । मनोरञ्जन जगतमा हुने अभिनेता र अभिनेत्रीको विवाहलाई त धेरैले थुप्रै वर्षसम्म यादसमेत...
अमेरिका र क्यानडामा रहेको नेपाली भाषीलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा भएको छ । मंगलबार साँझ होटल मेरिटमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो...
कट्रिना कैफको विवाहको विषयमा जताततै चर्चा छ । अभिनेता विक्की कौशलसँग कट्रिनाको विवाह हाल बलिउडको टक अफ द टाउन बनेको छ । यद्यपि, यी दुईले आफ्नो विवाहबारे कुनै...
स्वतन्त्रताबारे विवादित अभिव्यक्ति दिएकी कंगाना रनोटविरुद्ध भारतका विभिन्न स्थानमा उजुरी दर्ता गरिएको छ । यसका बाबजुद पनि उनी मौन बसेकी छैनन् । बलिउड अभिनेत्री पुनः एकपटक विवादित अभिव्यक्ति दिँदै भारतको...
पाली संगीत क्षेत्रमा करिब साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । मंगलबार काठमाडौँमा एक समारोहबीच वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा...
प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको १२ औँ संस्करण गत २५ गतेबाट सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ देशभरका ७७ वटै जिल्लामा केन्द्रीय तथ्यांक विभागले ८...
फिल्म ‘बुलाकी’ को अहिले डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ, लहरा लगायतका स्थानमा छायांकन भइरहेको छ । फिल्म छायांकनका लागि निर्माण युनिट तिहार अगाडि त्यहाँ पुगेको हो । फिल्मका निर्देशक...
अनुष्का शर्माले यो फोटोसुट ग्राजिया म्यागजिन कभरका लागि गराएकी छिन् । अनुष्काको यो फोटोलाई एकातिर धेरैले तारिफ गरिरहेका छन् भने अर्कोतर्फ गर्भावस्थापछिको शरीरको विषयमा चर्चा पनि सुरु भएको...
मेघास्टार रजनीकान्तले दक्षिण भारतमा भगवानको दर्जा पाएका छन् । दक्षिण भारतमा त उनका थुप्रै मन्दिर पनि बनेका छन् र बलिउडमा पनि उनी निकै चर्चित छन् । तर धेरै...
फिल्म राजा हिन्दुस्तानी सन् १९९६ मा रिलिज भएको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको यो फिल्म ब्लकबस्टर भएको थियो । फिल्मले थुप्रै पुरस्कार आफ्नो पोल्टोमा पार्न सफल भएको...
पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा...
गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना...
बलिउडकी सुन्दर र प्रतिभाशाली नायिका दिया मिर्जालाई फिल्म ‘रहना हे तेरे दिल मे’ की नायिकाको रुपमा धेरैले चिन्दछन् । दियाले भलै कमै फिल्ममा काम गरेपनि ती सबैमा उनको...
बलिउड अभिनेता राजकुमार राव र पत्रलेखा वैवाहिक सम्बन्धमा बाँधिएका छन् । बलिउडका लभ बर्डस् राजकुमार र पत्रलेखा १५ नोभेम्बरमा एक–अर्काका भए । यी दुईको विवाहका सुन्दर तस्बिर इन्टरनेटमा...
ऐश्वर्या राय र अभिषेक बच्चन आजकाल आफ्नी छोरी आराध्याको जन्मदिन मनाउनका लागि माल्दिभ्स गएका छन् । आराध्या १६ नोभेम्बरमा १० वर्ष पुग्नेछिन् । यो विशेष दिन मनाउनका लागि...
मनोरञ्जनको दुनियाँ निकै अचम्मको छ । यहाँ पल भरमै दोस्ती हुन्छ त पल भरमै दुश्मनी । कुनैबेला वर्षौंसम्म सँगै काम गर्ने कलाकार अचानक एक–अर्काबाट टाढा हुन्छन् त एक...
कोरोना कहर कम भएपछि दसैंअघि नै फिल्म हल खुल्यो । तर, निर्माता, वितरक, प्रदर्शक सबैमा एउटै डर थियो, दर्शक हलसम्म आउँछन् कि आउँदैनन् ? त्यसैले, नेपाली फिल्म प्रदर्शन गर्ने आँट...
फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको...