आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

'माग्ने राजा' हाँस्यसँग मात्र जोडिएको छैन, गहन विषयको उठान पनि गरेको छ : केदार घिमिरे

काठमाडौँ । कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित भएका कलाकार घिमिरे केही...