काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रियाल रिङ्गेट’ले प्रदर्शन स्थगित गर्ने भएको छ । निर्माण पक्षले सोमबारदेखि नेपालभरका सबै हलमा चलचित्रको प्रदर्शन स्थगित गर्न लागेको हो । हलले चलचित्रलाई राम्रो शो नदिएको कारण प्रदर्शन स्थगित...
नयाँ दिल्ली । बलिउडकी ‘देसी गर्ल’ प्रियङ्का चोपडाले विगतमा आफ्नो कठोर परिश्रम र ट्यालेन्टको माध्यमबाट बलिउडमा छुट्टै पहिचान बनाइन् । एक समय यस्तो पनि थियो, बलिउडमा लगातार सुपरहिट फिल्महरू दिएर...
नयाँ दिल्ली । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (एफडब्ल्यूआईसीई)ले शनिबार अभिनेता कार्तिक आर्यनको नाममा पत्र काटेको छ । पत्र अमेरिकाको ह्युस्टनमा आयोजना हुने लागेको कार्यक्रमसँग सम्बन्धित छ । यो...
काठमाडौँ । दीपेन्द्र.के खनाल निर्देशित फिल्म ‘क्याप्टेन साब’को काठमाडौँको तीनकुनेमा छायाङ्कन भइरहेको छ । फिल्मको वि.स. २०३० र ४० को काठमाडौँ कस्तो थियो भन्ने देखाउने भव्य सेट बनाएर छायाङ्कन भइरहेको...
काठमाडौँ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर २ फिल्म प्रदर्शनमा आउने भएको छ । फिल्म हुन्, ‘सोल्टिनी’ र ‘जारी २’ । एउटै समुदायको कथामा बनेको यी दुई...
काठमाडौँ । गीतकार डा. तारानाथ घिमिरे‘धुर्कापानी’द्वारा रचित गीत ‘दिनमा पनि रातमा पनि’ विशेष समारोहका बिच राजधानीमा शनिबार सार्वजनिक भएको छ । ‘डीआर सिर्जना संसार’द्वारा आयोजित समारोहका प्रमुख अतिथि वरिष्ठ कवि...
काठमाडौँ । फिल्म ‘बुकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म...
काठमाडौँ । तीज नजिकिँदै गर्दा गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक गरेका छन्। शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको...
काठमाडौँ । केही दिनअघि गायक अनिल सिंहले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए- ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्दैछ । किन मेरो करिअर र सङ्गीत जीवन बर्बाद...
काठमाडाैँ । अछामका टंक तिमिल्सिनाले गायक बन्छु भन्ने सोचेकै थिएनन् । जीवनमा बढीजसो त नसोचेकै हुन्छ । उनको जीवनमा पनि त्यस्तै भइदियो । ‘नेपालगन्जको रेडियो भेरीमा साङ्गीतिक कार्यक्रम चलाउँदा मैले...
काठमाडाैँ । अभिनेता शाहरुख खानले ‘जवान’ फिल्मका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेपछि भारत सरकार, सूचना तथा प्रसारण मन्त्रालय र निर्णायक मण्डलप्रति आभार प्रकट गरेका छन्। शुक्रबार उनले सामाजिक सञ्जाल...
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले शुक्रबार अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा...
काठमाडौँ । ७१ औँ राष्ट्रिय चलचित्र पुरस्कारको नतिजा शुक्रबार घोषणा गरिएको छ। यस वर्ष धेरै प्रसिद्ध चलचित्र र कलाकारहरूले फिचर फिल्म, गैर–फिचर फिल्म लगायत विभिन्न विधामा सम्मान प्राप्त गरेका छन्...
काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर...
काठमाडौँ । कलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन् । उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । निधन अघिल्लो साता भए पनि शुक्रबार मात्र...
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् । उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्त्वपूर्ण भूमिकाको लागि अनुबन्ध गरेको...
काठमाडौँ । ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार लन्डन निवासी प्रलभ ढुङ्गानासँग लगनगाँठो कसेकी हुन् । विवाह समारोह मुलपानी चाबहिल स्थित रोयल प्यालेसमा आयोजना गरिएको...
काठमाडौँ । यम शेर्पाद्वारा निर्देशित चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिन सेलिब्रेटी गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । वितरकसँगको सल्लाह...
मुम्बई । लोकप्रिय टेलिभिजन रियालिटी शो बिग बोस १९ को घोषणा गरिएको छ। सलमान खानले यस वर्ष एक नेताको रूपमा कार्यक्रमको घोषणा गरेका हुन् । यस पटकको कार्यक्रमको विषयवस्तु राजनीतिसँग मिल्दोजुल्दो...
मुम्बई । तनुश्री दत्ताले फेरि एक पटक नाना पाटेकरमाथि गम्भीर आरोप लगाएकी छिन्। जबदेखि उनले मीटू मुभमेन्ट पछि नाना पाटेकरको ‘नाम’ फाउन्डेसनमाथि प्रश्न उठाएकी थिइन्, त्यतिबेलादेखि नै उनलाई दुर्व्यवहार गरिएको...
काठमाडौँ । कवि उपेन्द्र सुब्बा निर्देशित हिट चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको एकसाथ तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...
काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्ट लुक तयार पारेको हो ...
काठमाडौँ । फिल्म 'हरिबहादुरको जुत्ता' को पहिलो झलक (पोस्टर) सार्वजनिक भएको छ। पोस्टरमा हरिवंश आचार्यलाई सिङ्गल रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्ममा रहेको उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। ...
काठमाडौँ । भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘चिट्ठी’को दोस्रो गीत ‘सिन्दूरको रंग’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गीतमा कमला जोशीको शब्द, सरोज कोइरालाको...
काठमाडौँ । एकै स्टेजबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा बिहीबार आयोजित कार्यक्रममा सामूहिक तीज गीत विमोचन गरिएको हो...
काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको सङ्घर्ष देखाएको छ । आफूभित्र रहेको लिंगिय पहिचान उजागर गर्न खोज्ने...
काठमाडौँ । ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा...
काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’को बुधबार साँझ प्रिमियर गरिएको छ । काठमाडौँमा आयोजित प्रिमियरमा फिल्का युनिट, कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । रोजगारीको...
काठमाडौँ । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालि र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने...
काठमाडौँ । गायक एवं सर्जक सचिन भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कस्की छोरी होला’ सार्वजनिक गरिएको छ । सचिनकै शब्द र संगीत रहेको गीत समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत...
काठमाडौँ । गायक अनिल सिंहले आफूमा आत्महत्याको सोच आएको भनेर दिएको भिडियो हटाएका छन् । उनले आफ्ना श्रोता तथा दर्शकसँग माफी माग्दै उक्त भिडियो हटाएका हुन् । उनले सामाजिक सञ्जालमा एक...
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीको पृष्ठभूमि एउटै हो । यी दुवैले सङ्गीतबाट पहिचान बनाएका हुन् । राजेश पायल अहिले...
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको धन्वन्तरी वाराही मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायाङ्कन पनि आजैबाट सुरु हुनेछ । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको...
काठमाडौंँ । १९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म आयोजना हुने यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य...
काठमाडौँ । ‘मिस्टर नेपाल २०२५’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि इटहरी, जनकपुर, हेटौँडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगन्ज काठमाडौँलगायत स्थानमा छनौट चरणको अडिसन...
मुम्बई । आमिर खानले आफ्नो नयाँ फिल्म थिएटरमा रिलिज भएको लगभग १ महिनापछि युट्युब मुभिज-अन-डिमान्डमा रिलिज गर्ने निर्णय गरेका छन्। ‘सितारे जमिन पर’ युट्युबमा मात्र उपलब्ध हुनेछ र अन्य कुनै...
मुम्बई । मुम्बईको एक मजिस्ट्रेट अदालतले अभिनेत्री रिया चक्रवर्तीलाई नोटिस जारी गरेको छ। यो नोटिस केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) द्वारा दायर गरिएको क्लोजर रिपोर्टको सम्बन्धमा पठाइएको हो। यो रिपोर्ट अभिनेता सुशान्त...
काठमाडौँ । ‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको विषयमा निर्माण भएको फिल्मले ग्रामीण जनजीवनको कष्टसमेत उजार...
काठमाडौँ । गायिका देवी हमाल र मिना रिसालको स्वर रहेको मौलिक तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ । दुई दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतमा समर्पित हमालकै शब्द,...
काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपालले यो वर्षको ‘गाईजात्रा’लाई लक्षित गर्दै हास्यव्यङ्ग्य सामाग्री ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन् । यो पटक फरक फरक ४ भागमा...
काठमाडौँ । अभिनेत्रीको लामो करियरमा निता ढुंगाना अधिकारीले दर्जनौँ भूमिका निर्वाह गरिसकेकी छन् । तर कलाकारको रूपमा उनी अझै तृप्त हुन सकेकी छैनन् । कारण हो, ‘नारी सशक्तीकरण र महिला...