काठमाडौँ । चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ को सिजन २ प्रसारणमा आउने भएको छ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको...
काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् । ‘परिवारको आशीर्वाद र मुटुभरि मायासहित हामी विवाह बन्धनमा बाँधिँदै...
सुर्खेत । नायक पल शाहले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग भेटेर कर्णालीमा सामाजिक अभियानमार्फत काम गर्न चाहेको बताएका छन् । बुधबार कँडेलको कार्यकक्षमा भएको छलफलका क्रममा नायक शाहले यस्तो चाहना दर्साएका हुन्...
काठमाडौँ । चलचित्र ‘नरसिंहा अवतार’ को गीत बुधबार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। ‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’ लाई पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा अवतार’मा समावेश गरिएको...
काठमाडौँ । एभरेस्ट सूर्य बोहराको निर्देशन रहने फिल्म ‘चमेलीको पोइ’ को छायाङ्कन सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर गत १ गते बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको...
काठमाडौं । फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत...
काठमाडौँ । फिल्म ‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक प्रदीप शाही कान्स प्रोड्यूसर्स नेटवर्कमा छनौट भएसँगै फिल्म प्रदर्शन निश्चित बनेको हो । ‘कान्स फिल्म फेष्टिभल...
काठमाडौँ । चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)को निर्माण रहने चलचित्र चन्द्र कुमार भट्टराईले निर्देशन गर्दै छन् । निर्माण युनिटले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै...
काठमाडौंँ । फिल्म ‘भूठान : घर हराएको कथा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन...
काठमाडौं । चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बिहिबारबाट रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा आयाजना हुँदैछ । आयोजक सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सव ३ दिन अर्थात बैशाख ६ गतेसम्म चल्नेछ । महोत्सवमा...
काठमाडौं । वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गीतमा फिल्मको कथा झल्काउन खोजिएको...
काठमाडौं । केही समयअघि बलिउड अभिनेता गोविन्दा र सुनिता आहुजा सम्बन्ध विच्छेदको खबरले चर्चामा थिए । सुनिताले अदालतमा सम्बन्ध विच्छेदका लागि याचिका दिएको खबर पनि आएको थियो । यस्तैमा...
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अभिनेतालाई घरमै घुसेर मार्ने र कारलाई बमले उडाइदिने धम्की आएको थियो । धम्की...
काठमाडौंँ । ऐतिहासिक गीति नाटक ‘मुनामदन’को फेरि मञ्चन सुरु भएको छ । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले नयाँ बर्षको अवसर पारेर सोमबारबाट नाटकको मञ्चन सुरु गरेको हो । वि.सं. २०३२ साल...
काठमाडौँ । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतले २०८१ आफ्ना विरुद्ध शक्तिशाली भएर बिदा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै २०८२ त्यस्तो नहुनेमा आशा व्यक्त गरे...
काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा ५’ ओटीटी प्लेटफर्म एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट फिल्म यसमा रिलिज गरिएको हो । ...
काठमाडौँ । हरेक नयाँ वर्ष फिल्मको व्यवसायका लागि राम्रो मानिँदै आएको छ । त्यसैले पनि निर्माताहरू यो समय फिल्म रिलिजका लागि तँछाडमछाड गर्छन् । नयाँ वर्ष २०८२ को पहिलो...
नयाँ दिल्ली । आन्ध्र प्रदेशका मुख्य मन्त्री समेत रहेका दक्षिण भारतीय अभिनेता पवन कल्याणकी पत्नीले आफ्नो टाउको खौरिएकी छिन् । कल्याणकी श्रीमती अन्ना लेजनेवाले आफ्नो कपाल तिरुमाला तिरुपति मन्दिरमा दान...
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरि धम्की आएको छ । मुम्बईको वर्लीमा रहेको यातायात विभागको व्हाट्सएप नम्बरमा अभिनेताको नाममा धम्कीपूर्ण सन्देश पठाइएको थियो । यसमा सलमान खानलाई उनको...
काठमाडौँ । मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ सार्वजनिक भएको छ । सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । विवाहको मौसमको छेको पारेर...
मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न...
काठमाडौँ । कमलपोखरी स्थित सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारी सञ्चालनमा आएको सिनेमा अभिनेता राजेश हमालले उद्घाटन गरे । ...
काठमाडौँ । वर्ष २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् । नयाँ वर्षको शुभ साइत पारेर विसं २०८० को सफल चलचित्र ‘जारी’ को...
काठमाडौँ । लामो समयदेखि क्यानडामा रहँदै आएका गायक सुरज आचार्यको नयाँ गीत ‘सुकुमारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर रिलिज गरिएको यो...
काठमाडौं । अभिनेता मुकेश खन्नाले आफूलाई हास्य कलाकार कपिल शर्मा मन नपर्ने बताएका छन् । अभिनेताले कपिलले एक अवार्ड कार्यक्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका हुन् । मुकेश...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको...
काठमाडौं । नयाँ वर्ष २०८२ सालको अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरी टाइटल डिजाइन सार्वजनिक गरिएको हो ।...
काठमाडौँ । अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि दसैँको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गतेबाट भ्यालेनटाइन डेको...
काठमाडौँ । आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक टिजर २ मिनेट...
मुम्बई । बलिउड अभिनेता सलमान खानलाई फेरि एक पटक ज्यान मार्ने धम्की आएको छ। एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाएका छन्, जसमा सलमान खानको कारलाई बमले...
काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा गरिएकाे छ । आज बैशाख १ गते नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर फिल्मकाे एक पाेष्टर...
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र पिताम्बरले सकारात्मक प्रतिक्रिया पाएकाे निर्देशक कृषा चौलागाईले बताएकी छन् । प्रदर्शनको चौथो दिन अर्थात् सोमबार फिल्मले १ सय ८५ भन्दा बढी सो सङ्ख्या...
काठमाडौँ । अभिनेता राजेश हमाल बुढानीलकण्ठको नयाँ घरमा सरेका छन् । नयाँ २०८२ को अवसर पारेर उनी सोमबार (आज) पूजा गर्दै नयाँ घरमा सरेका हुन् । यसअघि हमाल कपुरधारास्थित...
काठमाडौँ । फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो । ओम प्रतिकको...
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म जारीको सिक्वेल ‘जारी २’ निर्माण घोषणा गरिएको हो । ...
काठमाडौँ। नयाँ वर्ष २०८२ को पहिलो दिन नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायु पुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र 'पुष्पलता' बन्ने औपचारिक घोषणा गरिएको हो । सुनिल निउरेको...
काठमाडौँ । तुलसी घिमिरेको निर्देशित फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण युनिटले फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट फिल्म प्रदर्शन हुने घोषणा...
काठमाडौँ । ‘कार्साङ’ निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् । ...
काठमाडौँ । पश्चिमी भेगमा सुरु भएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो। त्यसपछिको लगातार झरीले खुला आकाशमुनि तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँभित्रका...
काठमाडौँ । वर्ष २०८१ नेपाली फिल्मका गीतसंगीतका लागि समेत निकै फलदायी रह्यो । यो वर्ष करिब दर्जन हाराहारीका फिल्मी गीत संगीतले सांगीतिक बजार चर्चा पाउन सफल भयो । ती...
काठमाडौँं । वर्ष २०८१ नेपाली लोक, आधुनिकदेखि पप गीतसंगीतका लागि समेत सुखद् देखियो । यो वर्ष सार्वजनिक सबै विधाका गीतसंगीतले चर्चा मात्र पाएनन्, राम्रो आम्दानीसमेत गर्न सफल भए । गायक गायिकाले...