लण्डन । एउटा डुङ्गाको सन्देश, प्रशिक्षण मैदानमा बालिएको आगो र एउटा एआई टिकटक गीतले आर्सनललाई २२ वर्षपछि पहिलो प्रिमियर लिग उपाधि दिलाउन मद्दत गरेका छन्। यो सुन्दा अनौठो लाग्न सक्छ, तर यी प्रत्येक तत्त्वले मिकेल आर्टेटाले
लन्डन । एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले युरोपा लिग फाइनल खेल सुरु हुनुअघिको वार्म–अपका क्रममा आफ्नो औँला भाँच्चिएको खुलासा गरेका छन्। अर्जेन्टिनी गोलकिपर मार्टिनेज इस्तानबुलमा खेल सुरु हुनु ठिक अगाडि...
इस्तानबुल । एस्टन भिल्लाले ३० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्दै बुधबार राति इस्तानबुलमा भएको युरोपा लिग फाइनलमा यस सि फ्राइबर्ग माथि ३–० को प्रभावशाली जित निकालेको छ । स्पेनी प्रशिक्षक...
चेक गणतन्त्रका महिला फुटबल क्लबका प्रशिक्षक पेट्र भ्लाखोभ्स्कीलाई आफ्ना खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रूपमा भिडियो खिचेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार, युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाखोभ्स्कीमाथि आजीवन...
मोरङ । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर...
वाशिङटन डीसी । अमेरिकाले इबोला सङ्क्रमणका कारण लगाइएको यात्रा प्रतिबन्धबीच पनि कङ्गो लोकतान्त्रिक गणतन्त्रमा (डीआर कंगो)को राष्ट्रिय फुटबल टोलीलाई २०२६ विश्वकप खेल्न देश प्रवेश गर्न दिने भएको छ । अमेरिकी...
काठमाडौँ ।म्यानचेस्टर सिटी र बर्नमाउथबीचको खेल १–१ गोलको बराबरीमा सकिएसँगै आर्सनल प्रिमियर लिग च्याम्पियन बनेको छ । यससँगै आर्सनलको २२ वर्ष लामो प्रिमियर लिग उपाधिको प्रतिक्षा समाप्त भएको छ ।...
लिस्बन । क्रिस्टियानो रोनाल्डोलाई राखेर पोर्चुगल राष्ट्रिय फुटबल टोलीले आगामी विश्वकप फुटबलका लागि २७ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार टोली सार्वजनिक गर्दा ४१ वर्षीय रोनाल्डोलाई पनि...
काठमाडौँ । विश्वकप फुटबलको इतिहासमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र क्युरासाओले यसै समरमा आयोजना हुने प्रतियोगिताका लागि आफ्नो २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । क्यारिबियन क्षेत्रको यो सानो टापु...
काठमाडौँ । वेस्ट ह्यामका डिफेन्डर एरान वान–बिसाका र न्युक्यासल युनाइटेडका स्ट्राइकर योआने विस्सा फिफा विश्वकपका लागि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) को टोलीमा छानिएका छन् । कङ्गोका प्रशिक्षक सेबास्टियन देसाब्रेले...
काठमाडौँ । आइतबार सम्पन्न प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टविरुद्ध निकालेको जितका क्रममा भएको दोस्रो गोल वास्तवमा रद्द हुनुपर्ने अधिकारीहरूले स्वीकार गरेका छन् । व्यावसायिक खेल म्याच अधिकारी (पीजीएमओ) ले...
काठमाडौँ । भेट्रान मिडफिल्डर लुका मोड्रिच चोटग्रस्त भएपनि विश्वकपका लागि घोषित क्रोएसियाको २६ सदस्यीय टोलीमा परेका छन् । उनी प्रतियोगिता सुरु हुनुअगावै चोटबाट मुक्त भई मैदान उत्रने अपेक्षा गरिएको छ...
म्यानचेस्टर । म्यानचेस्टर सिटीले आगामी आइतबार एस्टन भिल्ला विरुद्ध हुने प्रिमियर लिगको खेलपछि प्रशिक्षक पेप ग्वार्डिओलाको बिदाइको तयारी गरिरहेको छ। बीबीसी स्पोर्ट्सलाई विभिन्न स्रोतहरूले दिएको जानकारी अनुसार यी महान् व्यवस्थापकले यस...
रियो । ब्राजिलका फरवार्ड नेयमारलाई मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले यसै वर्ष हुने विश्वकपका लागि घोषित २६ सदस्यीय टोलीमा समावेश गरेका छन्। हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार १२८...
काठमाडौँ । प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ । नेपाली समय अनुसार मंगलबार बिहान १२ः ४५ मा भएको खेलमा आर्सनलले बर्नलीलाई १–०...
काठमाडौँ । स्पेनिस महारथी क्लब रियल मड्रिडले आफ्ना कप्तान तथा अनुभवी राइट–ब्याक ड्यानी कार्भाहालसँगको लामो यात्रा यसै सिजनको अन्त्यसँगै टुंग्याउने औपचारिक घोषणा गरेको छ । क्लबले कार्भाहालसँगको सम्झौता सकिएको सहमति...
म्याड्रिड । पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्हो स्पेनिस महारथी क्लब रियल मड्रिडको प्रशिक्षकको रुपमा फर्कने सम्भावना नजिक पुगेका छन् । क्लबसँग दुई वर्षको सम्झौताका लागि मौखिक सहमति भइसकेको चर्चित खेल पत्रकार...
फ्लोरिडा । लियोनेल मेस्सीले एक गोल गर्नुका साथै अर्को गोलका लागि उत्कृष्ट अवसर सिर्जना गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ। यो जितसँगै...
म्यानचेस्टर । डेनमार्कका स्ट्राइकर रास्मस होइलन्ड म्यानचेस्टर युनाइटेडबाट स्थायी रूपमा इटालियन क्लब नापोलीमा आबद्ध हुने भएका छन्। सिरी ए अन्तर्गत पीसाविरुद्ध जित निकाल्दै नापोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउन सहयोग गरेसँगै उनको यो...
ब्रासिलिया। सान्टोस कोरिटिबासँग ३-० ले पराजित भएको खेलमा फर्वाड नेयमारलाई गलत तरिकाले सब्सटिच्युट गरिएको दाबी गरिएपछि उनी खेल अधिकारीहरूसँग निकै आक्रोशित बनेका छन्। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यही वर्ष हुने विश्वकपका...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि ३–१ को सहज जित निकालेको छ । यो जितसँगै उपाधी विजेता बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले सेभियालाई १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ । सेभियाको घरेलु मैदानमा भएको संघर्षपूर्ण खेलमा भिनिसियस...
लण्डन । चेल्सीले पूर्व लिभरपुल मिडफिल्डर जाभी ओलोन्सोलाई आफ्नो नयाँ प्रबन्धकको रूपमा नियुक्त गरेको छ। ४४ वर्षीय यी स्पेनिस प्रशिक्षकले चेल्सीसँग चार वर्षको सम्झौता गरेका छन् र उनले आगामी जुलाईदेखि आफ्नो कार्यभार...
म्यानचेस्टर । ब्रुनो फर्नान्डेसले प्रिमियर लिगमा एकै सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेपछि म्यान्चेस्टर युनाइटेडले पाँच गोल भएको एक रोमाञ्चक खेलमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। खेलको उत्तरार्धमा फर्नान्डेसले दायाँ भ्यागबाट...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने आशा व्यक्त गरेका छन् । झम्सिखेलमा आइतबार भएको एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रमको अवसरमा...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ। यसपटकको प्रतियोगितामा विभिन्न नयाँ अभ्यासहरू समावेश गरिने आयोजकले जनाएको हो। आयोजकका अनुसार यसपटकको प्रतियोगिता इतिहासमै पहिलोपटक होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछ। यसका...
म्यानचेस्टर । आफ्नो भविष्यलाई लिएर चौतर्फी अड्कलबाजी भइरहँदा म्यान्चेस्टर सिटीका प्रबन्धक पेप ग्वार्डिओलाले क्लबसँगको सम्झौतामा अझै ‘एक वर्ष बाँकी’ रहेको कुरामा जोड दिएका छन्। ५५ वर्षीय प्रशिक्षकले शनिबार घरेलु कपको लागि...
लण्डन । ओली वाटकिन्सले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि अवसर सिर्जना गरेपछि एस्टन भिल्लाले लिभरपुललाई ४-२ गोलले पराजित गर्दै आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निलम्बन फुकुवा गरेको हो । एन्फा पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री...
म्याड्रिड । रियल म्याड्रिडका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले प्रशिक्षक अल्भारो अर्वेलोआले आफूलाई टोलीको ‘चौथो फरवार्ड’ भनेको खुलासा गरेका छन्। रियल ओभिडोविरुद्धको खेलमा बेन्चमा राखिएपछि फ्रान्सेली कप्तान एम्बाप्पेले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। यो...
टोकियो । ब्राइटनका विंगर काओरु मिटोमालाई विश्वकपका लागि जापानको २६ सदस्यीय टोलीबाट बाहिर राखिएको छ। २८ वर्षीय खेलाडीले गत सप्ताहन्तमा उल्भ्सविरुद्ध सिगल्सले ३-० को जित निकाल्दा ह्यामस्ट्रिङको चोट भोगेका थिए। सोही...
पेरिस । फ्रेन्च राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले यस सिजनको विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेका छन् । स्टार खेलाडी किलियन एम्बाप्पे र बालोन डि’ओर विजेता ओसमान...
म्याड्रिड । रियल म्याड्रिडले रियल ओभिएडोलाई २-० ले पराजित गरे पनि सान्टियागो बर्नाबेउको वातावरण भने तनावपूर्ण देखियो। खेलको ६९औँ मिनेटमा घाइते अवस्थाबाट फर्किएका स्टार फरवार्ड केलियन एम्बाप्पे मैदान प्रवेश गर्दा आफ्नै...
न्यु जर्सी । फिफा विश्वकपको फाइनलमा इतिहासमै पहिलो पटक हाफटाइम सो हुने भएको छ । यसमा विश्वप्रसिद्ध कलाकारहरू शकिरा, म्याडोना र के–पप समूह बीटीएस मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् ।...
न्युयोर्क । विश्वका अग्रणी वैज्ञानिकहरूको एउटा समूहले सन् २०२६ को पुरुष विश्वकपका लागि फिफाले अवलम्बन गरेका वर्तमान तापक्रम सुरक्षा मापदण्डहरू अपर्याप्त रहेको चेतावनी दिएका छन्। उनीहरूले यी मापदण्डका कारण खेलाडीहरू गम्भीर स्वास्थ्य...
लण्डन । म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि सहज जित हात पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी पुनः दुईमा झारेको छ। बुधबार राति भएको खेलमा जित निकाल्दै पेप ग्वार्डिओलाको...
ब्युनोस आयर्स । आगामी फिफा विश्वकपमा लियोनेल मेस्सीको सहभागितालाई लिएर प्रशंसकहरूमाझ रहेको अन्योलता केही हदसम्म साम्य भएको छ। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सोमबार सार्वजनिक गरेको ५५ सदस्यीय प्रारम्भिक टोलीमा ३८...
रियाद । साउदी प्रो लिगको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ। अल-नासरका गोलरक्षक बेन्टोले खेलको ९८ औँ मिनेटमा गरेको एउटा गम्भीर गल्तीका कारण क्रिस्टियानो रोनाल्डोको टोली जितबाट विमुख बनेको हो। सन् २०१९...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान सम्पन्न खेलमा टोटनहम र लीड्स युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो...
काठमाडौँ । चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मार्कस रासफोर्ड...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा वेस्ट ह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । आर्सनलको जितमा खेलको...