काठमाडौँ । सन् २०२६ को विश्वकप फुटबलका क्रममा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू मैदानको छेउ टेक्निकल एरियामा गएर प्रशिक्षकहरूसँग रणनीति बनाउन नपाउने भएका छन् । फिफाको रेफ्री कमिटिका प्रमुख पिएरलुइजी कोलिनाले यस विषयमा जानकारी दिएका
काठमाडाैँ । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आइतबार सम्पन्न समूह चरणको आफनो अन्तिम...
पेरिस । युरोपेली फुटबलको प्रतिष्ठित च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट–नर्मन ले आर्सनलमाथि विजय हासिल गरेपछि फ्रान्सभरि मनाइएको उत्सव हिंसात्मक बन्दा ४०० भन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी पेरिस...
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । शनिबार राति भएको फाइनल खेलको निर्धारित तथा अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि...
काठमाडौँ । ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् । विश्वकप नजिकिँदै...
आज आर्सनलले च्याम्पियन्स लिगको फाइनल जितेमा, अफ्रिकाभर उत्सवको माहोल हुने अपेक्षा गर्न सकिन्छ। २२ वर्षपछि पहिलो पटक गत हप्ता प्रिमियर लिगको उपाधि जितेपछि देखिएका दृश्यहरूलाई हेर्दा यो उत्सव विशाल हुने...
लन्डन । इंग्लिस क्लब लिभरपुलले आफ्ना मुख्य प्रशिक्षक आर्न स्लटलाई बर्खास्त गरेको छ । सन् २०२५–२६ को सिजन निकै चुनौतीपूर्ण रहेपछि क्लबले स्लटसँगको सम्झौता तोड्ने निर्णय गरेको गोल डटकमले लेखेको छ...
बार्सिलोना । स्पेनिस फुटबल क्लब बार्सिलोनाले इङ्गल्यान्डका विङ्गर एन्थोनी गोर्डनलाई न्युक्यासल युनाइटेडबाट पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । क्लबले शुक्रबार यो घोषणा गरेको हो । २५ वर्षीय गोर्डनले यस सिजन सबै...
को भिड्दै छन्: पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध आर्सनल के का लागि: यूईएफए च्याम्पियन्स लिग फाइनल कहाँ: पुस्कास एरिना, बुडापेस्ट (हङ्गेरी) कहिले: शनिबार, मे ३०, राति ९:४५ बजे यस सिजनको यूईएफए...
मेक्सिको सिटी । फिफा विश्व कप २०२६ सुरु हुन अब १३ दिन मात्रै बाँकी छ । प्रतियोगिता नजिकिँदै गर्दा इरानको राष्ट्रिय फुटबल टोलीले भने अझै पनि अमेरिका प्रवेशका लागि आवश्यक भिसा...
तेहरान । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोलीका लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ । महासङ्घका अध्यक्ष मेहदी ताजले...
लण्डन । टोटेनहम हट्सपर्सले लिभरपुलबाट बिदा भएका स्कटल्यान्डका फुलब्याक एन्डी रोबर्टसनसँग सम्झौताको तयारी अन्तिम चरणमा पुर्याएको छ। ३२ वर्षीय डिफेन्डर रोबर्टसनले गत आइतबार ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि आफ्नो अन्तिम खेल खेलेका थिए। सिजनको अन्त्यमा...
लण्डन । स्पेनिस क्लब बार्सिलोना र न्युक्यासल युनाइटेडबिच इंग्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डनको स्थानान्तरणका लागि ६ करोड ९० लाख पाउन्डको सम्झौता भएको छ। दुवै क्लबबिच सहमति जुटाउनका लागि तीव्र रूपमा कुराकानी भइरहेको समाचार...
लाइपजिग । क्रिस्टल प्यालेसले स्पेनिस क्लब रायो भायोकानोलाई रोमाञ्चक खेलमा पराजित गर्दै आफ्नो इतिहासमै पहिलो पटक युरोपेली उपाधि जितेको छ। कन्फरेन्स लिगको फाइनल भिडन्तमा फ्रान्सेली स्ट्राइकर जीन-फिलिप माटेटाको निर्णायक गोलको मद्दतले प्यालेसले...
मेक्सिको सिटी । सन् २०२६ को फिफा विश्वकपअघि नयाँ विवाद उत्पन्न भएको छ । अमेरिकाले इरानको राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिताभर आफ्नो भूमिमा बस्न अनुमति नदिएपछि टोलीले मेक्सिकोमा बसेर अमेरिकामा हुने...
बोगोटा । स्वास्थ्य समस्याका कारण मैदानमा धेरै समय बिताउन नपाएका कप्तान हामेज रोड्रीगेज कोलम्बियाको विश्वकप टोलीमा परेका छन्। रियल मड्रिड, बायर्न म्युनिख र एभर्टनका पूर्व खेलाडी रोड्रीगेजले यस सिजन मेजर...
मिलान । इटालियन फुटबल क्लब एसी मिलानले मुख्य प्रशिक्षक मासिमिलानो एलेग्रीलाई पदबाट बर्खास्त गरेको छ। टोली च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि क्लबको उच्च नेतृत्वले यस सिजनलाई ‘पूर्ण रूपमा असफल’...
काठमाडौँ । फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफ्नो पहिलो उपस्थिति जनाउँदैछ सानो मुलुक केप भर्डे । अफ्रिकीस्तरमा धेरैपटक उत्कृष्ट प्रदर्शन गरिसकेको यो टापु राष्ट्र यस पटक विश्वकपमा नयाँ अध्याय लेख्न मैदानमा...
मड्रिड । स्पेनका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सन् २०२६ को विश्वकपका लागि आफ्नो टोली घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको टोलीमा युवा स्टार लमिन यामाल...
पर्खाइको घडी समाप्त भएको छ। क्रिस्टियानो रोनाल्डोले अन्ततः सफलता हासिल गरेका छन्। उनले अल–नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन्। यो खबरले पक्कै पनि धेरै मानिसहरूलाई खासै फरक नपार्न सक्छ।...
रोम । नापोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छोड्ने घोषणा गरेका छन्। नापोलीलाई सिरी ए को उपाधि दिलाएको १२ महिनापछि नै उनले क्लबबाट अलग हुने निर्णय लिएका हुन्। चेल्सी र टोटनह्याम...
लन्डन । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले प्रिमियर लिग र फुटबल राइटर्स ‘प्लेयर अफ द इयर’ को अवार्ड जितेकै सिजन एकै सिजनमा सबैभन्दा धेरै असिस्ट गर्ने सर्वकालीन कीर्तिमान आफ्नो नाममा...
काठमाडौँ । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनल खेलमा काभ्याले काठमाडौं लोक शिक्षण...
क्वाललम्पुर । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको 'दोस्रो आरटी गोल्ड कप २०२६' फुटबल प्रतियोगिताको अन्तिम...
काठमाडाैँ । इङ्लिस प्रिमियर लिग २०२५/२६ सिजनको अन्तिम दिन नाटकीय मोडले भरिएको रह्यो । उपाधि होड धेरै अघि नै टुंगिएको भए पनि च्याम्पियन्स लिग छनोट, युरोपा लिगको टिकट र रेलिगेसनको...
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो मैदान बाहिर पनि लगातार ठुला सफलताहरू हात पारिरहेका छन्। ४१ वर्षको उमेरमा पनि अल-नासर एफसीका यी सुपरस्टारले फोर्ब्सको विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीहरूको वार्षिक सूचीमा पुनः शीर्ष...
सुवन । सीमा पार गरेर दक्षिण कोरिया प्रवेश गर्दै इतिहास रचेको उत्तर कोरियाली टोलीले एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। दक्षिण कोरियाको सुवन सहरमा भएको फाइनल खेलमा नेगोह्याङले जापानको टोकियो...
म्याड्रिड । च्याम्पियन्स लिग खेलेको ठीक एक सिजनपछि जिरोना स्पेनिस ला लिगाबाट रेलिगेसनमा परेको छ। दुई सिजनअघि लिग तालिकाको तेस्रो स्थानमा रहँदै ऐतिहासिक सफलता हात पारेको क्याटालन क्लब जिरोनालाई ला लिगामा...
बर्लिन । इंग्ल्याण्डका कप्तान ह्यारी केनको दोस्रो हाफको उत्कृष्ट ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टलाई पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ। यस जितसँगै बायर्नले यो सिजन घरेलु लिग र कप...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल मड्रिडले एथलेटिक क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा रियल मड्रिडलाई जिताउन गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र...
काठमाडौँ । ला लिगाको यस सिजनको उपाधि विजेता बार्सिलोना आफ्नो अन्तिम खेलमा भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ । खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले नै लिएको थियो। खेलको ६०...
लण्डन। म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबमा आफ्नो १० वर्ष लामो ऐतिहासिक यात्रा समाप्त गर्ने घोषणा गरेका छन्। क्लबलाई नयाँ ऊर्जाको आवश्यकता रहेको उल्लेख गर्दै ५५ वर्षीय ग्वार्डिओलाले आफ्नो...
म्याड्रिड । रियल म्याड्रिड प्रशिक्षक अलभारो आर्बेलोआले आफ्नो कमजोर सिजनपछि पद छाड्ने घोषणा गरेका छन् । आर्बेलोआले आगामी सिजन आफू टोलीको प्रशिक्षक नरहने पुष्टि गरेका हुन् । यसबिच अनुभवी प्रशिक्षक...
रियाद । विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेको साढे तीन वर्षपछि पहिलो पटक साउदी प्रो लिगको उपाधि उचालेका छन्। सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर सनसनीपूर्ण रूपमा...
काठमाडौँ । शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्। बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ...
मड्रिड । स्पेनिस फुटबल खेलाडी रोड्रिगो हर्नान्डेज ‘रोड्री’ लामो समयदेखि रियल मड्रिडका लागि एक ‘असाध्य तर सपनाको’ अनुबन्धका रूपमा रहँदै आएका छन् र टोनी क्रुसको सन्यासपछि यो चाहना झनै बढेको...
लण्डन । एउटा डुङ्गाको सन्देश, प्रशिक्षण मैदानमा बालिएको आगो र एउटा एआई टिकटक गीतले आर्सनललाई २२ वर्षपछि पहिलो प्रिमियर लिग उपाधि दिलाउन मद्दत गरेका छन्। यो सुन्दा अनौठो लाग्न सक्छ, तर...
लन्डन । एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले युरोपा लिग फाइनल खेल सुरु हुनुअघिको वार्म–अपका क्रममा आफ्नो औँला भाँच्चिएको खुलासा गरेका छन्। अर्जेन्टिनी गोलकिपर मार्टिनेज इस्तानबुलमा खेल सुरु हुनु ठिक अगाडि...
इस्तानबुल । एस्टन भिल्लाले ३० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्दै बुधबार राति इस्तानबुलमा भएको युरोपा लिग फाइनलमा यस सि फ्राइबर्ग माथि ३–० को प्रभावशाली जित निकालेको छ । स्पेनी प्रशिक्षक...
चेक गणतन्त्रका महिला फुटबल क्लबका प्रशिक्षक पेट्र भ्लाखोभ्स्कीलाई आफ्ना खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रूपमा भिडियो खिचेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार, युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाखोभ्स्कीमाथि आजीवन...
मोरङ । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर...