आँप मन नपराउने मानिस कमै होलान् । यो मौसममा कोहीले निकै मन फुकाएर आँप खाइरहेका होलान् भने कोही रोगका कारण मन बाँधेर पनि बसेका होलान् । आँपमा प्राकृतिक चिनी हुने भएकोले मधुमेहसँग जुधिरहेका मानिसले आँप
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिष्ठान, सामुदायिक, निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको सम्बन्धी दैनिक विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयका महाशाखा प्रमुख डा....
काठमाडौँ । अर्थ मन्त्रालय र दक्षिण कोरियाका राजदूतावासबीच भक्तपुरका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी भएको छ । मन्त्रालय र राजदूतावासबीच...
काठमाडौँ । बर्खायाम लागेसँगै डेंगु सङ्क्रमित थपिन थालेका छन् । यस वर्ष ६५ जिल्लामा डेंगुका बिरामी पुष्टि भएको छ । डेंगु पुष्टि भएका जिल्लामध्ये सबैभन्दा धेरै दार्चुला जिल्लामा १८८ जनामा...
मनसुन चलिरहेको छ । पानी पर्ने मौसममा घर बाहिर निस्कन धेरैलाई मन नपर्न सक्छ तर घरमै बसिरहन सम्भव पनि छैन । कहिलेकाहीँ पानी यति धेरै परिदिन्छ कि सावधानी अपनाउँदै अपनाउँदै...
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीले चेकजाँचपछि दिएको एन्टिबायोटिक औषधि बिरामीले बीचमै सेवन गर्न छाड्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा...
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा...
काठमाडौँ । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न परिपत्र गरेको छ । सोमबार मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै स्वीकृत...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको नेतृत्व समालेपछि गरेका काम सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बस्नेतले आफू मन्त्री भएपछि गरेका ३२ बुँदे...
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ शिशु प्रदर्शनी गर्ने भएको छ। अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो...
प्रोटिन शेक पिएका कारण बेलायतमा एक भारतीय मूलका किशोरको मृत्यु भएको छ । उनको मृत्युको कारणलाई लिएर नयाँ बहस निम्त्याएको छ । धेरैले प्रोटिन सप्लिमेन्ट लेबलमा यस्ता खालका चेतावनी...
आजकल लामो दुरीको सम्बन्ध सामान्य भैसकेको छ तर टाढा भएका कारण अधिकांश जोडीले सामान्य पार्टनरको जस्तो व्यवहार गर्न सक्दैनन् जसका कारण सम्बन्धमा दुरी पनि आउन थाल्छ । यस्तो अवस्थामा केही...
काठमाडौँ । गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग...
खोटाङ । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक...
भक्तपुर । वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले...
दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले...
ड्राई फ्रुट्समा काजू अत्यधिक रुचाइन्छ । स्वादिलो हुनुका साथै यसले स्वास्थ्यमा पनि अचम्मको फाइदा पु¥याउँछ । कतिपयलाई काजू यति मन पर्छ कि एकै पटक १०–१५ पनि खाइदिन्छन् । यद्यपि, कुनै...
चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको...
काठमाडौं । सरकारले अनुदानमा प्राप्त गरेको ४६ लाख सिरिन्ज प्रयोग गर्न नमिलेपछि धमाधम फिर्ता ल्याउन थालिएको छ । कोरोना महामारीकालमा युनिसेफले नेपाललाई अनुदानमा उपलब्ध गराएको ०.५ एमएलको ४६ लाख २९...
रेबिज, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस यस्ता रोग हुन्, जुन मानिस एवं पशुपक्षी दुवैमा पाइन्छन् । यी रोग पशुबाट मानिसमा सर्ने र मानिसबाट फैलिँदै आएका छन् । यस्ता रोग मेरुदण्डधारी घरपालुवा...
काठमाडौँ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार नेपालमा १९ प्रतिशत बच्चा घरमै जन्माउने गरेको पाइएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेश र कर्णाली प्रदेशमा...
सुर्खेत । ठाटीकाँध गाउँपालिका–१ का कालु विकको एक हल गोरु थियो । खेती लगाउने सिजन सुरु हुन लाग्दा वैशाख दोस्रो सातातिर एउटा गोरु एक्कासि बिरामी पर्यो । सुरुमा उनले के...
काठमाडौँ । कानुन हेर्ने हो भने मन्त्रिपरिषद्को निर्णय उल्टाउन मन्त्रिपरिषद्ले मात्रै सक्छ । तर मन्त्री शक्तिशाली रहे भने मन्त्रिपरिषद्को निर्णय पनि मन्त्रीको एकल निर्णयले उल्टाउन सकिने रहेछ । स्वास्थ्यमन्त्री मोहनबहादुर...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्ययोजना आए आफूले तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं स्थापना...
ठुलो आँचमा प्रयोग गरिने सिङ्गल ग्यास बर्नर चुल्होबाट अत्यधिक मात्रामा बेन्जिन रसायन निस्कन्छ । बेन्जिन दमसमेत विभिन्न खालका खतरनाक रोगको एउटा कारण बन्न सक्छ । घरमा खाना बनाउनका लागि...
काठमाडौँ । नेपाली नर्सहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने बाटो खुलेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो...
काठमाडौं । पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा....
काठमाडौँ । पाठेघर मुखको क्यान्सरविरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा।...
काठमाडौँ । नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धका २० हजार भायल एचपीभी खोप आइपुगेको छ । सरकारले प्राप्त गरेको २० हजार भायल एचपीभी खोप पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरिने स्वास्थ्य सेवा विभागको...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन् । सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उद्घाटन...
मनसुन सुरु भएको केही समय बितिसकेको छ । धेरै ठाउँमा भारी वर्षा समेत भइरहेको छ । धेरैलाई मनसुन मन पर्छ । यो मौसममा हावामा नमी हुन्छ र मानिसको शरीरमा पसिना...
चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ । ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले निःशुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन् । उनले २२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र...
विराटनगर । कोसी अस्पतालमा चार महिना अगाडि नियुक्त भएका निमित्त मेसु डा. रविराज सिंह हटाइएको छ । उनको ठाउँमा डाक्टर चन्द्रलाल झा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ । लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण...
घरको माहौल र लगातार तनावका कारण बच्चा रिसाहा बन्ने गर्छन् । यस्तोमा अभिभावकले हरेक पल्ट बच्चाको कमी निकाल्नुको साटो उनीहरूलाई बुझ्न र समस्याको हल निकाल्न मद्दत गर्नुपर्छ । यंगमाइन्डका...
फलफूलको राजा भनिने आँप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । बजारमा आजकाल जताततै आँप पाइन्छ । यसको स्वादले धेरैलाई मोहित नै बनाउँछ । अधिकांश घरमा आँप खान्छन् र यसको बोक्रा...
आमाबाबुले आफ्ना साना छोराछोरीलाई मायाको कुनै कमी हुन दिँदैनन् । निस्सन्देह, बच्चाहरूको राम्रो पालनपोषणको लागि आमाबाबुको माया धेरै महत्त्वपूर्ण छ, तर कहिलेकाहीँ आमाबाबुको अतिरिक्त हेरचाह पनि बच्चाहरू बिग्रने कारण बन्न...
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो ।...
लुम्बिनी । मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल...