बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

लकडाउनमा बेली डान्स सिक्दै अभिनेत्री ऋचा

मुम्बई । कोरोनाको त्रासका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा साना तथा ठुलापर्दाका  सबै कलाकार घरभित्र सिमित हुन पुगेका छन् । लकडाउनका कारण फिल्म तथा टिभी सिरियलका सबै प्रकारका सुटिङ लगायतका काम