बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

रहेनन् बलिउड अभिनेता ऋषि कपुर

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन