बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्धको दाइजो उत्पीडनको मुद्दा अदालतद्वारा खारेज

मुम्बईको एक अदालतले बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध दायर दुई याचिका खारेज गरेको छ । यस मामिलामा, नवाजुद्दीन सिद्दिकीकी ‘पूर्व पत्नी’ र याचिकाकर्ता जैनबले अदालतसँग उनको विरुद्ध दाइजो उत्पीडनको आरोपमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिन माग