आज अर्थात् मार्च १४ तारिखमा बलिउडका परफेक्शनिस्ट भनिने आमिर खान ५८ वर्षका भएका छन् । उनको फिल्मी करियरको पनि ५० वर्ष पुगेको छ । उनको अभिनय करियर उनी ८ वर्षको हुँदा फिल्म ‘यादों की बारात’बाट
८० को दशकका हलिउडका दुई ठुला चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेका के ह्वे क्वानले ‘उत्कृष्ट सह–अभिनेता’ को विधामा ओस्कार अवार्ड जितेका छन् । अवार्ड जितेपछि खुसी व्यक्त गर्दै...
भारतीय फिल्मका निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ मा देखिएका थिए । यति बेला उनले आफ्नो जीवनसँग सम्बन्धित थुप्रै दुखद कथाहरू सेयर गरे...
‘एभरिथिङ एभरिह्वेयर अल एट वन्स’ ले उत्कृष्ट फिल्मको ओस्कार अवार्ड पाएको छ । यसै फिल्मका लागि मलेसियाली अभिनेत्री मिशेलले उत्कृष्ट मुख्य अभिनेत्रीको ओस्कार अवार्ड पनि जितेकी छिन् । ...
काठमाडौँ । हलिउड अभिनेता ब्रान्डन फ्रेजरले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । फिल्म ‘द व्हेल’ मा गरेको अभिनयका लागि उनलाई यो अवार्ड दिइएको हो । योसँगै मिशेल योले उत्कृष्ट...
ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्। दीपिकाले भनिन्, "नटु-नाटु गीतमा संसारभरका मानिसहरूले नाचेका छन्।...
एजेन्सी । दक्षिण अफ्रिकाको चर्चित र्यापर तथा संगीतकार कोस्ट टिचको निधन भएको छ । रिपोर्टका अनुसार र्यापर एक कन्सर्टको क्रममा उनी बेहोस भएका थिए । त्यही क्रममा उनको निधन भएको...
कुनै समयकी चर्चित नायिका प्रिया राजवंशलाई उनकै बङ्गलामा हत्या गरिएको थियो । उनको शव सन् २००० जुहुस्थित निजी निवासमा रहस्यमयी परिस्थितिमा भेटिएको थियो । आफ्नो अभिनय र सुन्दरताले मानिसको...
मुम्बई । अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त छन् । होलीको अवसर पारेर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् । फिल्मका निर्देशक लव...
मुम्बई । चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । उनले ६६ वर्षको उमेरमा उनको निधन भएको हो । अनुपम खेरले बिहान ट्वीट गर्दै...
९० को दशकमा चर्चित अभिनेता गोबिन्दाका धेरै फ्यान थिए । उनीसँग विवाह गर्न चाहने धेरै महिला फ्यान थिए । हालैको एक अन्तर्वार्तामा गोबिन्दा र उनकी श्रीमती सुनिताले एक महिला फ्यानले आफ्नो परिचय परिवर्तन...
बलिउड अभिनेता शाहरुख खानको बङ्गला ‘मन्नत’ भित्र छिरेको आरोपमा अघिल्लो हप्ता दुई युवकलाई पक्राउ गरिएको थियो । मुम्बई प्रहरीले सुरुवाती अनुसन्धानपछि यी दुई युवक शाहरुख खानको मेकअप रुममा करिब...
२०० करोड भारुको ठगी मामिलामा जेलमा बन्द सुकेश चन्द्रशेखरले नायिका ज्याकलिन फर्नान्डिसलाई पत्र लेखेर होलीको बधाई दिएका छन् । यो पत्रमा उनले लेखेका छन्, ‘म सबैभन्दा शानदार, अमेजिङ र ब्युटिफुल...
फिल्मको सुटिङमा घाइते भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यबारे धेरैले चासो व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्यबारे पछिल्लो जानकारी दिएका छन् । मङ्गलवार आफ्नो ट्वीटर अकाउन्टमा उनले आफू आराम गरिरहेको...
मुम्बई । शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको...
मुम्बई । चलचित्र अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमतीसँगको विवादमा मौनता तोडेका छन् । नवाजुद्दिनले ट्विट गर्दै भनेका छन्, ‘मेरो मौनताका कारण मलाई जताततै नराम्रो व्यक्ति भनिएको छ। म चुप थिए...
दिग्गज अभिनेता शत्रुघ्न सिन्हा हालै अरबाज खानको च्याट शो द इनभिन्सिबल्स विद अरबाज खानमा पुगेका थिए । यति बेला शत्रुघ्नले करियरको सुरुवातमा उनी आफ्नो अनुहारका लागि निकै असुरक्षित महसुस गर्ने...
अमिताभ बच्चन हैदराबादमा सुटिङको क्रममा घाइते भएका छन् । उनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका हुन् । अमिताभ हाल मुम्बईमा आफ्नो घरमा आराम गरिरहेका छन् । अमिताभ बच्चन प्रभासको फिल्म...
पठानले बाहुबली २ को रेकर्ड तोडेको छ । अब बाहुबली २ का सह–निर्माता शोबु यार्लागड्डाले ट्विट गर्दै शाहरुख खान र पठानको सम्पूर्ण टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्,...
शाहरुख खान, दीपिका पादुकाेणको फिल्म पठानले कमाइको मामिलामा अर्को एउटा नयाँ रेकर्ड स्थापित गरेको छ । समाचार एजेन्सी पिटिआईका अनुसार फिल्म पठान हिन्दी सिनेमाको शीर्ष फिल्म बनेको छ । फिल्मले...
बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा...
मुम्बई । अभिनेता तथा गायक पियुष मिश्राले भर्खरै एक अन्तर्वार्तामा आफू कक्षा ७ मा पढ्दा एक महिला आफन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलाएका छन् । आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है...
मुम्बई । दीपिका पादुकोणले यस पटकको ओस्कार अवार्ड प्रस्तुत गर्नेछिन् । यो जानकारी दीपिका आफैले सेयर गरेकी हुन् । यो तेस्रो पटक हो जब कुनै भारतीयले ओस्कार अवार्ड प्रस्तुत गर्नेछन्।...
मुम्बई । तपाईले सलमान खानको शो बिग बोस हेर्नुभएको होला । जब शो मा आवाज गुन्जिन्छ कि ‘बिग बोसले चाहान्छ....’ तब यो दबंग आवाजको पछाडि कोही बलियो मान्छे होला जस्तो...
मुम्बई । १९७० देखि ९० को दशकका धेरैजसो बलिउड फिल्महरूमा तपाईंले दुब्लो तर बलियो पुलिस इन्स्पेक्टर देख्नुभएको छ होला । उनको नाम इफ्तिखार हो। इफ्तिखारले प्रहरी इन्स्पेक्टरको भूमिका यति धेरै...
मुम्बई । पूर्व मिसवल्र्ड तथा अभिनेत्री मानुषी छिल्लर अब टलिउड फिल्म डेब्यु गर्ने भएकी छन् । २०२२ मा अक्षय कुमारसँग फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउड डेब्यु गरेकी उनले वरुण तेज...
बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीलाई पछिल्लो समय तनाव छ । श्रीमती आलियासँगको विवाद हाल चरममा पुगेको छ । यस्तै उनका भाइसँग उनको झगडाले पनि अर्कै मोड लिइसकेको छ । अघिल्लो रात...
बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति कसैलाई जानकारी नै नदिई घुसेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ । ...
बलिउड अभिनेता–निर्माता अरबाज खान आजकाल आफ्नो शो ‘द इन्भिन्सिबल’ का कारण चर्चामा छन् । अरबाज खानको शोमा हालसम्म थुप्रै फिल्मी हस्तीले रोचक खुलासा गरिसकेका छन् । यक्त कार्यक्रममा बलिउड डान्सिङ डिभा हेलेनले...
बलिउड अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र र व्यापारी मुकेश अम्बानीको घरलाई बमले उडाइदिने धम्की पाएको छ । नागापुर पुलिस कन्ट्रोल रुममा आइतबार एक अपरिचित व्यक्तिले फोन गरे र तीन सेलिब्रिटीको घरलाई...
मुम्बई । केही समयअघि सनी देओलको फिल्म गदर–२ को सुटिङको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले सलमान खान र कट्रिना कैफको आगामी फिल्म टाइगर–३ को सुटिङ सेटबाट...
मनमोहन देसाईलाई बलिउडमा मसाला फिल्मको मास्टर भनिन्थ्यो । आज उनको २९ औँ पुण्य तिथि हो । उनले ‘लस्ट एन्ड फाउन्ड’ (हराउनु र भेटिनु) को थिममा यति धेरै फिल्म बनाए कि...
बलिउड अभिनेता रणवीर कपुर स्वर्गीय अभिनेता तथा गायक किशोर कुमारको बायोपिकमा चाँडै देखिने भएका छन् । हालै रणवीरले आफ्नो आगामी फिल्म ‘तू झुठी मै मक्कार’ को प्रमोशनल इभेन्टमा यो खबरको पुष्टि गरेका...
मुम्बई । शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ । ...
अभिनेता अरबाज खान यति बेला आफ्नो च्याट सो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’का कारण चर्चामा छन् । अब हालै मिडियालाई दिएको अन्तरवार्तामा अरबाजले शाहरुखको होस्टिङ स्किल्समा प्रश्न तेर्साएका छन् ।...
मुम्बई । पठानको सफलतापछि बलिउड अभिनेता शाहरुख खान यतिबेला ‘डंकी’ र ‘जवान’ को सुटिङमा व्यस्त छन् । डंकीमा उनी पहिलोपटक निर्देशक राजकुमार हिरानीसँग काम गरिरहेका छन् । हालै एक अन्तरवार्तामा...
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारका एकपछि अर्को फिल्म बक्स अफिसमा फ्लप भइरहेका छन् । हालैको एक अन्तर्वार्तामा अक्षयलाई लगातार चार फिल्म फ्लप भएको बारेमा सोधिएको थियो । जसको जवाफमा...
अक्षय कुमार एक पारिवारिक व्यक्ति हुन् । उनको र श्रीमती ट्विंकल खन्नाको फिल्मसँग नाता रहेपनि उनीहरुका सन्तान अलग दिशामा जान चाहन्छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा अक्षयले उनको छोरा...
मुम्बई । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ । अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन् । ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या...
मुम्बई । बलिउड फ्यानहरूको सबैभन्दा मन पर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा खुसीको खबर आएको छ । 'वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय...
बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीकी पूर्व पत्नी आलिया सिद्धिकीले उनीमाथि गम्भीर आरोप लगाएकी छिन् । आलियाले नवाजुद्दिनविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छिन् । यसबारे उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेर जानकारी...