आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

'डन–३'मा फर्किएलान् त शाहरुख खान ?

मुम्बई । फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म 'डन–३' फेरि एकपटक चर्चामा आएको छ । रिपोर्टका अनुसार यो आइकोनिक फ्रेन्चाइजीमा अभिनेता शाहरुख खानको पुनरागमन हुन सक्ने सम्भावना बढेको छ । समाचारका अनुसार फरहान अख्तर र शाहरुख