बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रोचक

कमिलाको दुध दिने ‘गाई’

  बोटबिरुवाहरुमा एफिड्स (Aphids) नाम गरेको एकथरि कीरा पाइन्छ । यो कीरालाई विरुवाको जुम्रा पनि भन्ने गरिन्छ । किनभने, यो कीराले बोटबिरुवामा पौष्टिक पदार्थहरु पुर्‍याउने रस खाने गर्छ । त्यस्तो रस खाएर यसले आफ्नो