बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रोचक

१७ वर्षीया युवतीले विमान चोरिन्ः उडाउने कोसिममा बारमा ठोक्किइन्, पक्राउ

अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षकी एक किशोरी लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरिन् र एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल हुन सकेन । उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा