कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा
काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको...
कुनै देशको प्रधानमन्त्री कफी पिउन कुनै रेष्टुरेन्ट जानु भनेको नौलो कुरा हो । त्यसमाथि पनि कुनै रेष्टुरेन्टमा जाँदा देशको प्रधानमन्त्रीलाई बाहिर उभ्याइनु भनेको अकल्पनीय कुरा हो । तर शनिबार न्यूजिल्याण्डमा...
अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएको समाचारमा जनाइएको छ । कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन...
लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो...
लकडाउनसँगै राष्ट्रिय निकुञ्जमा मानिसको चहलपहल घटेको छ । यति नै बेला दक्षिण अफ्रिकामा सिंहको बथान सडकमा निस्किएको छ । ‘यो बथान प्राय निकुञ्ज आउने पर्यटकले देख्न नपाउनेगरी केम्पिआना कन्ट्राक्चुयल...
कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ । भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै...
अमेरिकामा अहिले कोरोनाले महामारीको रुप लिइसकेको छ । अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्कने अवस्थामा छैनन् । यस्तोमा गाँजाको नियमित प्रयोगकर्तामध्ये झन्डै ५० प्रतिशतले आफ्ना लागि पुग्ने गाँजा जोहो...
भारतमा लकडाउनका कारण यतिबेला हजारौँ मानिसहरु अलग–अलग क्षेत्रमा फँसेका छन् । उनीहरु कतिबेला लकडाउन खुल्छ र घर फर्कियौँ भन्ने पर्खाइमा छन् । यस्तै एक घटना तेलंगाना राज्यमा देखिएको छ ।...
चार वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् । उनी...
एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड...
बाख्रा डोहो-याएर लकडाउन तोड्न खोज्नेहरुलाई क्याटलान प्रहरीले कडा चेतावनी दिएको छ । प्रहरीका अनुसार यस्ता गतिविधि गर्नेलाई कडा जरिवाना हुनसक्छ । बिहीबार क्याटलान पुलिसले बाख्रा चराइरहेका एक मानिसको...
कोरोनाभाइरसको महामारीका बीच मानिसहरु आफ्नै घरमा क्वारेन्टाइनमा बस्न बाध्य छन् । तर, घरमै भए पनि केहीले आफूलाई स्वस्थ आफ्नो दैनिक व्यायाम भने छाडेका छैनन् । एक स्पेनिस खेलाडीले आफ्नै घरमा...
एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् । ४० वर्ष...
सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि । यहाँ हामी एउटा यस्तो...
लखनउ । कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् । वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा...
आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नयाँ दिल्लीका एक युवकलाई गत शनिबार पक्राउ गरिएको छ । उनकी प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको बताइन्छ...
अत्यन्त नजिकको साथी यास्ले थोमस र लतोया विम्बरलेबीच धेरै कुरा समान थियो । सानोमा ती दुईको अगाडिको दाँतमा उस्तै खाली भाग देखिन्थे । दुवैको गालाको भाग केही उठेको थियो...
भान्सामा भएको धारोबाट पानीको सट्टा वाइन बगेको कसलाई मन नपर्ला र ? धाराबाट पानीको सट्टा वाइन झरिदियोस् भनेर कतिले त सपना पनि देख्नुभएको होला । बुधबार उत्तर इटालीको क्यास्टेलभेट्रो...
इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर चर्चामा छाएका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । फेसबुक र...
एउटा चिनियाँ रेष्टुरेन्टबाट होम डेलिभरी गरिएको खानामा मानिसको दाँत भेटिएको छ । यद्यपि, अनुसन्धानपछि रेष्टुरेन्टमा कुनै पनि प्रकारको कारवाही नगर्ने निर्णय गरिएको छ । रेष्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए...
एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ । ...
२६ वर्षकी जेन एटकिन्सले मोटोपनका कारण आफूलाई छोड्ने प्रेमीलाई पाँच वर्ष पछि नै सही तर यस्तो जवाफ दिएकी छिन् जसका सायद उनले कहिले पनि कल्पना नै गरेका थिएनन् । नर्थ...
T.F.M. को अर्थ कतिपय नुहाउने साबुनहरुमा T.F.M. लेखिएको पाइन्छ । के तपाईंलाई थाहा छ– यसको अर्थ के हो ? वास्तवमा, T.F.M. को अर्थ हो– Total...
अष्ट्रेलियाको सिड्नीस्थित एक पशु चिकित्सालयको एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । यसमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजिंगरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ । भिडियो गत...
म्यानमार : म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ । समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा...
बेइजिङ । चीनले एक लाख हाँसलाई पाकिस्तान पठाउने तयारी गरेको छ । ती हाँसलाई पाकिस्तानमा शिकारीका रुपमा पठाउन लागिएको हो । समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानका केही क्षेत्रमा फट्याङ्ग्राको आतङ्कले...
जयपुर : भारतको अहमदावाद विमानस्थलमा उड्न लागेको एउटा विमानभित्र परेवा फेला परेपछि केहीबेर विमानस्थल मै खैलाबैला मच्चिएको छ । शुक्रबार अहमदावादबाट जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा...
संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए...
अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेका थिए । र...
संसारमा एकभन्दा एक सुन्दर र महङ्गा भवन छन् । संसारमा भएका यस्ता भवनहरुका आर्कषण के हुन् त भन्ने धेरैलाई चासो हुन्छ । संसारका चर्चित भवनहरुमध्ये ५ चर्चित भवनहरुका बारेमा यहाँ...
युरोपभरि फैलिएको सियारा नामक आँधीबेहरीका कारण यातायात अवरुद्ध भएको छ । साताको सुरुवातमा सयौं विमान र ट्रेनहरु अवरुद्ध भएका छन् । तुफान प्रभावित क्षेत्रमा मुसलधारे पानी परेको छ भने तीव्र...
क्यालिफोर्नियाकी ४३ वर्षीया जोलिन डियाजलाई सोसल मिडियामा ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिइएको छ । उनको तस्बिरमा लाखौंले उनलाई छोरीभन्दा पनि जवान देखिएको बताउने गरेका छन् । कतिले त आमा–छोरीलाई...
दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन...
एजेन्सी । बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् । बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने...
कमिला ० कमिला कहिल्यै सुत्दैन । ० कमिलाको समूहमा रानी कमिलाको मृत्यु भयो भने विस्तारै पूरै समूह नै नष्ट भएर जान्छ । यसो हुनुको कारण चाहिँ...
श्रीमतीको मृत्यु सहन नसकेर भियतनामका एक व्यक्तिले उनी गाडेको चिहान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिएको मूर्तीभित्र राखे । उक्त मूर्तीसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् । जब...
युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् । यस्तोमा बेल्जियमको अदालतले एक...
लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् । प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको...
जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बताइन् । २९ वर्षे...
रिस, शोक, डर, चिन्ता र तनाव मानव जीवनका अनिवार्य हिस्सा हुन् । जोसुकै मानिसलाई पनि यी कुराहरु हुन्छन् । कसैले आफूलाई माथि लेखिएका कुराहरु मध्येका कुनै एक मात्रै...