नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा हुन्, डा. प्रकाश चन्द। तर, उनी आफ्नो परिचय बाबुको नामबाट मात्रै होइन, आफ्नै कर्म र वैचारिक स्पष्टताबाट बनाउन चाहन्छन्। पेसाले उनी मेडिकल डाक्टर हुन् भने
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएर गृहजिल्ला दाङ–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरण किशोर...
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टी’का तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका छन्, जितराम लामा । लामो समय सामाजिक क्षेत्र तथा गैरसरकारी...
निर्वाचन विशेष ‘ग्राउन्ड जिरो’ शृङ्खला अन्तर्गत रातोपाटीको टोली विराटनगर पुगेको थियो। टोलीले निर्वाचनकै विषयमा केन्द्रित रहेर विभिन्न व्यक्तित्वहरूसँग छलफल र संवाद गरेको थियो। यसै क्रममा हामीसँग सुपरिचित राजनीतिक विश्लेषक तथा...
भरतपुर । चितवन देशको राजनीतिको हटस्पट मानिन्छ । रवि लामिछानेदेखि रेनु दाहालसम्मको उम्मेदवारीले यहाँको चुनावी माहोल गर्माएको छ । चितवन आफैँमा काठमाडौंपछि सबैभन्दा धेरै जिल्लाबाट बसाइँ सरेर आउने जिल्ला समेत...
काठमाडौँ । मुलुक निर्वाचनमय छ । निर्वाचन हुन अब केही दिन मात्रै बाँकी छ । तर अर्थतन्त्र यतिबेला एउटा गम्भीर विरोधाभासबाट गुज्रिरहेको छ । तर विदेशी मुद्राको सञ्चिति ३२ खर्ब नाघेको...
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी...
काठमाडौं । फागुन २१ गते नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मीको तापमान उच्च बन्दैछ । उम्मेदवारहरू मतदाता रिझाउन अन्तिम कसरत गरिरहेका छन् । उनीहरू घरदैलोमै बढी केन्द्रित देखिन्छन् । निकै प्रतिस्पर्धी...
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी चितवन क्षेत्र नम्बर १ मा पनि बढेको छ । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट डा. कृष्णराज पन्त उम्मेदवार छन् । विकास...
प्रतिनिधि सभा निर्वाचनमा एउटा चासोको क्षेत्र हो– चितवन क्षेत्र नम्बर १ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रका रूपमा चिनिएको यहाँ यसपटक पाण्डेले टिकट पाएनन् । उनको...
नेपाली रङ्गमञ्चका चर्चित नाटककार तथा सांस्कृतिक अभियन्ता हुन् अशेष मल्ल । विशेषगरी नेपालमा आधुनिक नाटक आन्दोलनलाई अघि बढाउने प्रमुख व्यक्तिमध्ये पर्छन् उनी । उनलाई नेपाली सडक नाटकको जन्मदातासमेत भनेर चिनिन्छ...
प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने क्रम तीव्र बनेको छ । चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरू मतदाता रिझाउने होडबाजीमा छन् । यसै सन्दर्भमा आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियानमा व्यस्त...
हरि ढकाल चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हुन् । पार्टीको उद्गम ठाउँ मानिने उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा ढकालले जित निकालेका थिए । सेयर बजारका...
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रमा छ। ‘हेभीवेट’ नेताहरूको प्रतिस्पर्धा भइरहेको यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका युवा अनुहार...
काठमाडौँ । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन् । उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त...
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै मत मागिरहेका छन्। यसै सन्दर्भमा,...
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै मत मागिरहेका छन्। यसै सन्दर्भमा, रातोपाटीको...
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। राजनीतिक दलहरू र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै मत मागिरहेका छन्। यसै सन्दर्भमा, रातोपाटीको रातोपाटी ग्राउण्ड जिरो...
काठमाडौं । गोविन्द भट्टराई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । लामो समयदेखि सक्रिय र निष्ठावान् नेताको छवि बनाएका भट्टराई स्पष्ट वक्ता र विकासप्रेमी नेताका...
तनहुँ । निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तातेको छ । तनहुँ–१ मा यस पटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । विभिन्न आलोचना, सामाजिक...
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन, बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको चुनावी गतिविधि, मतदातासामु...
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार परमेश्वर साह सुडी चुनावी मैदानमा छन्। साह लामो समयदेखि मधेस आन्दोलन र...
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरे चुनावी मैदानमा छन्। घिमिरे लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका छन् उनी दाङको समग्र विकास...
नेपाली कम्युनिस्ट पार्टीबाट दाङ क्षेत्र नं. २ का उम्मेदवार निर्मल आचार्य यतिबेला चुनाव प्रचारमा व्यस्त छन् । यसपटक आफ्नो पक्षमा माहोल बन्दै गएको उनको दाबी छ । नेकपा एमालेका महासचिव...
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उद्योगी चुन्नुप्रसाद पौडेल उम्मेदवार छन् । कांग्रेसले देशभर करिब आधा दर्जन उद्योगीहरूलाई टिकट दिँदा रुपन्देही–२ मा पौडेलले पनि पाए । हाल...
काठमाडाैँ । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले...
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा ‘पुरानो नेताको अनुहार फेर्ने’ भाष्यहरू जोडदार रूपमा वैकल्पिक राजनीतिका रूपमा आइरहेका छन्। आफ्ना दाबीहरूमा थिचिएर कति उम्मेदवारहरू सार्वजनिक वृत्तमा आलोचित हुँदै गर्दा झापा– १...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभाको निर्वाचनमा यस पटक काठमाडौँको परिचित भूगोल छाडेर सर्लाही क्षेत्र नम्बर-४ बाट चुनावी मैदानमा छन्। उनै थापासँग सर्लाही नै पुगेर रातोपाटीले गरेको चुनावी केन्द्रित कुराकानीको...
काठमाडौँ । देश आम निर्वाचनको संघारमा छ । यस्तो बेला मतदानका लागि घर फर्कने यात्रुहरूको सुरक्षा चुनौतीपूर्ण बनेको छ । आइतबार राति १ बजे पोखराबाट ३४ जना यात्रु लिएर काठमाडौँतर्फ...
सुर्खेत । सुर्खेत—२ मा नेकपा एमालेबाट कुलमणि देवकोटा उम्मेदवार छन् । एमाले सुर्खेतका अध्यक्ष समेत रहेका देवकोटासँग यसअघि ०५० को दशकमै वडाध्यक्षको चुनाव लडेको बाहेक सुर्खेत उपत्यका खानेपानीको अध्यक्ष भएर...
सुर्खेत । सुर्खेत—२ मा नेपाली कांग्रेसका तर्फबाट नारायण कोइराला उम्मेदवार छन् । उनलाई यसअघि कांग्रेसको विरासत जोगाउनुपर्ने चुनौती छ । यहाँ उनकै टिमका नेता हृदयराम थानीले ०७९ को चुनाव जितेका...
सुर्खेत । विगतमा पुराना दलहरूबिच चुनावी प्रतिस्पर्धा हुँदै आएको सुर्खेत—२ मा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त चुनावी माहौल बनाएको छ । रास्वपाबाट रमेशकुमार सापकोटा यहाँ उम्मेदवार छन् ।...
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर समेत रहेको सुर्खेत—२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार छन् । आइतबार बिहान वीरेन्द्रनगर—१, मा घरदैलो अभियानमा व्यस्त थिए । आफ्ना कुरा राख्दै...
सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हालेका थिए । उनले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन...
खरो तर यथार्थ अभिव्यक्ति र सशक्त कलम डम्बर खतिवडाको एउटा परिचय हो। राष्ट्रिय राजनीतिमा गहिरो अध्ययन गरेका खतिवडा अन्तर्राष्ट्रिय घटना र परिघटनामा पनि उत्तिकै विश्लेषण गर्ने ल्याकत राख्छन्। राजनीतिक विश्लेषकको...
काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गरेका छन्...
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा यो पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जितबहादुर राना उम्मेदवार छन् । कांग्रेस-एमालेबिच कडा प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्र नेकपाका लागि फलामको चिउरा चपाउनुसरह...
काठमाडौं । अशोक स्वैन स्वीडेनको उप्सला विश्वविद्यालयमा शान्ति तथा द्वन्द्व अध्ययन विभागका प्राध्यापक तथा विभाग प्रमुख हुन् । उनी अन्तर्राष्ट्रिय जल सहकार्यसम्बन्धी युनेस्को चेयर र उप्सला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय जल सहकार्यसम्बन्धी...
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रका अनुभवी ऊर्जाविज्ञ, जलविद्युत् प्रवर्द्धक प्रकाश दुलाल नीतिगत विश्लेषक मानिन्छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दुलाल अर्थतन्त्र र नीतिगत बहसहरूमा पनि उत्तिकै सशक्त छन् । लामो...
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित भएका थिए । यसअघि उनी लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह...
काठमाडौं । सामाजिक अभियन्ताको रूपमा सक्रिय थिए, कलेजमा पढाउँथे । अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिज्ञका रूपमा उदाए सन्तोष परियार । रास्वपाका २१ जना सांसदमध्ये एक उनी संसद्मा...