वीरगञ्ज । स्थानीय प्रशासन र सुरक्षा निकायले वीरगञ्ज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण देखिएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्सा र यहाँका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समुदायस्तरमा
वीरगन्ज । वीरगन्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ । गत शुक्रबारदेखि वीरगन्ज महानगर आसपास क्षेत्रमा...
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँचौँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरूलाई आफ्ना अपुग कागजातहरू तुरुन्त पेस गर्न जरुरी सूचना जारी गरेको छ । परिषद्ले सोमबार...
काठमाडौँ । भूकम्प, बाढी पहिरो वा महामारीजस्ता विपद्का कारण अस्पतालको भवन क्षतिग्रस्त भएपनि नागरिकले स्वास्थ्य उपचारबाट वञ्चित हुनुनपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै विपद्को समयमा स्वास्थ्य सेवालाई...
काठमाडौँ । वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादव सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगञ्ज प्रस्थान गरेका छन् । गत...
मोरङ । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पतालद्वारा सञ्चालित निःसन्तान...
आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरू खाना खाएपछि सिधै कुर्सी वा ओछ्यानमा फर्किन्छन्। तर खाना खाएपछि १० मिनेट मात्रै हिँड्नु एउटा सानो तर धेरै फाइदाजनक बानी हो जसले तपाईंको स्वास्थ्यमा ठूलो परिवर्तन...
काठमाडौँ । शरीरलाई स्वस्थ राख्न मुटु, फोक्सो, मिर्गौला वा कलेजो जत्तिकै मौखिक स्वास्थ्य पनि महत्वपूर्ण हुने विशेषज्ञहरू बताउँछन्। तर धेरैजसो मानिसहरूले दाँत र गिजाको हेरचाहलाई बेवास्ता गर्ने गरेको पाइन्छ। वैज्ञानिकहरूको एक...
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल भाद्र ९ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके...
पर्सा । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी...
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबिच वीरगन्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री...
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिकामा हैजा फैलिँदा हालसम्म तीन जनाको मृत्यु भएको छ । तीव्र गतिमा फैलिएको हैजाका कारण स्थिति गम्भीर बनेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
वीरगन्ज । हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट...
चितवन । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु...
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार यहाँ बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उनले...
वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा हैजा महामारीका रूपमा फैलिन थालेको छ । दुई दिनमै महानगरका विभिन्न वडामा २८ जनामा यसको संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजाका संक्रमित...
काठमाडौँ । पछिल्लो समय नेपालमा उच्च रक्तचापको समस्याले मुटु रोगीको संख्या बढाइरहेको छ । उपचारमा हुने हेल्चक्य्राइँले यो समस्यालाई झनै गम्भीर बनाएको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वनिर्देशक तथा मुटु...
चितवन । स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका...
यो वर्षको तीज नजिकिँदै गर्दा व्रत र खानपानको विषयमा जिज्ञासाहरू उठ्नु स्वाभाविकै हो। महिलाहरू भगवान् शिवको आराधना गर्नका लागि निराहार र निर्जला व्रत बस्ने गर्दछन्। व्रत बस्दा धार्मिक परम्परा जगेर्ना...
वि.सं.२०८२ साल भाद्र ७ गते । शनिबार । ईश्वी सन् २०२५ अगस्ट २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । मनसुन सुरु भएसँगै डेंगुको प्रकोप तीव्र गतिमा फैलिरहेको छ । गएको एक सातामा २११ नयाँ डेंगुका बिरामी थपिएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
काठमाडौँ । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्दै एकीकृत सेवाको...
काठमाडौँ । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेको छ । आधुनिक एलोप्याथी अभ्यासलाई पूर्ण रूपमा नै अङ्गीकार गरी औषधि, शल्यक्रिया...
धनगढी । सुदूरपश्चिमको कैलाली जिल्ला, गोदावरी नगरपालिकास्थित गेटामा भव्य महल छन् । कुनै ठुलो सहरको एउटा टोलजस्तो भौतिक संरचना छ, जहाँ एकनासका भवन छन् । यही ठाउँमा ‘शहीद दशरथ चन्द...
हेटौँडा । बागमती प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश गरेको स्थानीय तहका पाँच अस्पतालको स्तरोन्नति गर्ने योजना स्वास्थ्य मन्त्रालयमै अड्किएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ को...
दार्चुला । हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उनीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको पहिलो...
काठमाडौँ । बर्षायाममा डेंगु रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गर्ने भएको छ । महानगरले शुक्रबार ‘वाल्क एण्ड एक्ट’ (खोज र नष्ट...
बुटवल . लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएको प्रदेशको रूपमा घोषणा गरिएको छ। दाङको राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक घोषणा गरेका हुन्। घोषणा...
नेपालगञ्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि चर्चामा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् । उनले विश्वविद्यालय...
कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताएका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण...
धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन् । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै उनीहरूको समग्र बौद्धिक र शारीरिक...
वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोनिर्या राज्यको लेक ताहोएमा बस्ने एक बासिन्दामा प्लेगको सङ्क्रमण पूष्टि भएको छ । मंगलबार क्यालिफोनिर्याका स्वास्थ्य अधिकारीहरूले यो कुरा बताएको भन्दै सीएनएनले समाचार छापेको छ । साउथ...
काठमाडौँ । हाम्रो शरीरमा रहेका सबै अङ्गहरू निकै महत्त्वपूर्ण छन् । यी अङ्गहरूले हामीलाई हेर्न, सुन्न, बोल्न र काम गर्न मद्दत गर्छन् । यी महत्त्वपूर्ण अङ्गहरू मध्ये एक आँखा हो...
बैतडी । जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई,...
मकवानपुर । बज्रबाराही चापागाउँ अस्पतालले मुख, अनुहार र बङ्गाराको शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकार अन्तर्गतको बज्रबाराही चापागाउँ अस्पतालमा बुधबारबाट उक्त सेवाको सुरुवात गरिएको हो । पाटन अस्पतालका विशेषज्ञ...
काठमाडौँ । सरकारले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्दै आठ प्रकारका कडा रोगको उपचार सुविधा स्वास्थ्य बीमामार्फत मात्रै उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विपन्न...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अतिगरिब परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन नयाँ कार्यविधि स्वीकृत गरेको छ । बोर्ड बैठकले ‘स्वास्थ्य बीमा कार्यक्रममा अतिगरिब घरधुरी आबद्ध गर्ने सम्बन्धी कार्यविधि, २०८२’...
दमौली । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई...
काठमाडौँ । सरकारले बालबालिकाको सर्वाङ्गीण विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयुर्वेदिक ‘स्वर्णबिन्दु प्राशन’ लाई राष्ट्रिय कार्यक्रमको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय...