बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

के साँच्चै दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ ?

काठमाडौँ । स्याउको बारेमा ‘दिनको एउटा स्याउ खानुहोस् र डाक्टरलाई टाढा राख्नुहोस्’ भन्ने भनाइ धेरै लोकप्रिय छ। यो भनाइ सन् १८६६ मा वेल्सको एक उखानबाट आएको हो, जसले सुत्नुअघि एउटा स्याउ खाँदा डाक्टरबाट बच्न सकिन्छ भन्ने