बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

देशभर डेंगुको प्रकोप बढ्दो, एक सातामा १८० नयाँ संक्रमित

काठमाडौँ। नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशका ७४ जिल्लामा संक्रमण फैलिसकेको छ। गएको पुस महिनायता डेंगुका २ हजार ९५२ संक्रमित पुष्टि भएका छन्। पछिल्लो एक सातामै...