शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मोडेल

सन्ध्या भइन् मिसेस नोवेल नेपाल

काठमाडौँ । ‘मिसेस नोवेल नेपाल २०२५’ को ताज बसुन्धारा काठमाडौंँकी सौन्दर्यकर्मी सन्ध्या लामिछाने बनेकी छन् । शनिवार ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि जितेकी हुन् । विजेता उनले ‘नेपाल