बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संगीत

मौसम र सुनिताले ल्याए लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’

काठमाडौँ । गायक मौसम गुरुङ र गायिका सुनिता बुढाक्षेत्रीले लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’ ल्याएका छन् । ओम छिनालको शब्द तथा संगीत रहेको गीतको एरेन्ज बिलन थापा मगरले गरेका हुन् । गीतको भिडियोमा ...