काठमाडौँ । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत छ । गीतको
काठमाडौँ । वरिष्ठ गीतकार चाँदनी शाहसहित विभिन्न गायक–गायिका सम्मानित भएका छन् । स्वर किन्नरी तारादेवीको १९औैं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । ...
काठमाडौँ । गायक राजेशपायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीत सार्वजनिक भएको छ । खगेन राई ‘खगेन कहानी’ को शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज...
काठमाडौँ । लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले पछिल्लो समय अध्यात्मको बाटो रोजेकी छन् । लाइभ दोहोरीमा जमेकी उनले अहिले आफ्नो परिचय नै फेर्न लागेकी छन्– अर्थात उनले आफूलाई कथाबाचकको रूपमा...
काठमाडौँ । फागुनको १४ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ । गीतमा दीक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे...
काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’का लागि नयाँ गीत छायाङ्कन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा गरिएको छायांकनमा गीतका लागि दयाहाङ राई र आँचल शर्माले रोमान्टिक दृश्य...
काठमाडौँ । गायिका मिलन नेवारले स्नातक पास गरेकी छन् । उनले ललितकलामा स्नातक पास गरेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत गराएकी छन् । उनले सामाजिक सञ्जाल...
काठमाडौँ । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नयाँ सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुखलाई भिन्न तरिकाले प्रस्तुत गरेका...
लन्डन । बेलायतमा छायाङ्कन गरिएको कौडा गीत‘सोल्टीनी सोल्टीज्यू’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक घर्ती मगर र अनु चौधरीको स्वर रहेको यस गीतमा सङ्गीत र भिडियो निर्देशन पनि...
काठमाडौँ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । केही दिनअघि उनले इलामका ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन् । अहिले उनले विवाहका केही तस्बिरहरू पोस्ट गर्दै आफ्नो पतिप्रति प्रेमभाव...
काठमाडौँ । आगामी फागुन २ गतेदेखि रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको...
काठमाडौैँ । राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत ‘बाज’ सार्वजनिक गरिएको छ । बसन्त बिश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको भिडियोमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।...
काठमाडौँ । गायक सुशान्त केसीले गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आगामी २४ फागुनमा कन्सर्ट गर्न लागेका हुन् । कार्यक्रमको नाम कन्सर्टको ‘सुशान्त केसी लाइभ इन...
काठमाडौँ । गायिका ज्योति मगर अर्की गायिका समीक्षा अधिकारीविरुद्ध खनिएकी छन् । समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको विषयमा गरेको टिप्पणीप्रति आक्रोश पोख्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी...
काठमाडौँ । गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको गुनासो पोखेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो गुनासो गरेकी हुन् । ‘मौसम खराबीले उडान...
काठमाडौँ । सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ लगायतका मुख्य भूमिका रहेको फिल्म हो ‘रंगी’ । आगामी फागुन २ गतेबाट रिलिज हुने सो फिल्मले बाबुछोरीको कथा भन्छ । फिल्मका प्रस्तुतकर्ता...
काठमाडौँ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुति ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आज शनिबारबाट प्रसारणमा आउने भएको छ । मौलिक नेपाली शो बताइएको यो शो प्रत्येक शनिवार र आइतबार राति ९:...
काठमाडौँ । गायिका एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘एक्लै पनि जिन्दगी’ बोलको गीत उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको एक दिनमै झन्डै...
काठमाडौँ । चर्चित गायिका मेलिना राईले शुक्रबार विवाह गरेकी छन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गरेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको...
काठमाडौँ । आगामी फागुन २३ गते रिलिज हुने फिल्म ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार पारस बम, रिहान गिरि, आशिष...
काठमाडौँ । प्रकाश सपुतको निर्देशन अभिनय रहेको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ । केही दिन अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २३ लाख...
काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना...
काठमाडौँ । गायक विकास मानन्धर गीत ‘मन’ सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत पनि विकासकै रहेको गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा...
काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक गोविन्द गौतमको स्वर रहेको मार्मिक गीत ‘भिसा हातैमा’ सार्वजनिक भएको छ । गीतमा बाध्यताका कारण परदेशिने युवाहरूको कथा समेटिएको छ । गीतको शब्द...
काठमाडौँ । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । राजन राज शिवाकोटीकाे संगीत रहेको गीतमा शिवाकोटी र मेलिना राईको स्वर...
काठमाडौँ । गायिका सुनिता दुलालको नयाँ गीत ‘ओ बड्डा सार्वजनिक गरिएको छ । उनले आफ्नो अफिसियल युट्युब मार्फत सार्वजनिक गीत गायनमा उनलाई चक्र बमले साथ दिएका छन् । शब्द...
काठमाडौँ । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसर पारेर गति सार्वजनिक...
काठमाडौँ । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको...
काठमाडौँ । समीक्षा अधिकारी र महेन्द्र बिको स्वर रहेको गीत ‘पिर पर्यो’ सार्वजनिक भएको छ । रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको सङ्गीत गीतमा छ । आधुनिक शैलीमा तयार गीतको...
काठमाडौँ । नेपाली लोकपप ब्यान्ड अहिले. विश्व टुरमा निस्किएको छ । ब्यान्डले गतसाता बेलायतको प्रसिद्ध ओटु एरिनामा ऐतिहासिक प्रस्तुति दिएको थियो । अब ब्यान्ड नेपाली समुदायको बाक्लो बसोबास रहेको...
काठमाडौँ । गीतकार सङ्घको अध्यक्षमा वसन्त वित्यासी थापा चुनिएका छन् । सङ्घको शनिबार आयोजित १५ औँ साधारणसभा एवम् ७ औँ अधिवेशनबाट उनी पुनः नयाँ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् ।...
काठमाडौँ । संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ।...
काठमाडौँ । गायिका ज्योति मगरले लोकदोहोरी गीत प्रतिष्ठाकी अध्यक्ष रीता थापा मगरले ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी जनाएको विषयमा प्रश्न खडा गरेकी छन् । सामाजिक संजालमा एक...
काठमाडौँ । गायक प्रकाश कटुवाल र दुर्गा सापकोटाको स्वर रहेको लोकगीत ‘घोडा चढेर’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा विनोद ढकालको शब्द तथा गायक कटुवालकै संगीत छ । ...
काठमाडौँ । युवा पुस्तामा परिचिति गायक भिजेनले ललितपुरमा दर्शक नचाउने भएका छन् । ललितपुरको बखुन्डोलमा रहेको सत्कार फाइन डाइन आयोजना हुने ‘सेन्ट रेसोनेट’ नामक सांगीतिक कार्यक्रममा उनले आफ्ना गीत संगीतबाट...
काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ । टेक बिसी र अनु चौधरीको स्वर, भीम बिसीको संगीत, रिकेश गुरुङको एरेञ्ज गीतमा छ । गीतको भिडियोमा...
काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको गीत ‘बिनास्वादै’ सार्वजनिक भएको छ । गीतमा रामचन्द्र चन्दको संगीत, स्वर र गोविन्द अनेकको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा...
-नरेन्द्र बस्नेत लन्डन । लन्डनको विश्व प्रतिष्ठित भेन्यू ‘इण्डिगो एट द ओटु’ मा शनिवार हजारौँको सङ्ख्यामा नेपालीहरू तँछाडमछाड गरिरहेको दृश्य देखिन्थ्यो । सामान्यतया विदेशी कार्यक्रमको आयोजना गरिने ‘इण्डिगो एट...
काठमाडौँ । साङ्गीतिक समूहले पहिले सार्वजनिक गरेको गीत समूहका पूर्व गायिका आफैँले फेरि सार्वजनिक गरेपछि कस्तो तनाव हुन्छ । यस्तै, तनावको सामना गरिरहेको छ यतिबेला साङ्गीतिक समूह ‘द आउट साइडर्स...
काठमाडौँ । चर्चित सांगितिक ब्यान्ड कन्दराले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । कन्दराले आइतबार लण्डनमा आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको हो । सो अवसरमा लन्डस्थित टु अरेनामा भव्य सांगितिक...
रसुवा । रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ निवासी लोकेन्द्र तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली 'कति राम्रो चालमाला' सार्वजनिक गरेका छन् । गीत लोकेन्द्र तामाङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। रसुवाको...