शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संगीत

फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक

बुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले फिल्मको सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो । एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल