आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

संगीत

अल्मोडाको ‘चारकुने रुमाल’ मा प्रकृति

काठमाडौँ । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतमा उनलाई रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ की प्रतियोगीबाट चर्चामा