आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

प्रीतिले ल्याइन् ‘के को शान’

गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष