आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

‘यो तन तिम्रै, यो मन तिम्रै’ मा महेश र ऋचाको प्रेमकथा

गीतकार तथा संगीतकार येदीन गजमेरले ‘भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस’ को अवसर पारेर ‘यो तन तिम्रै यो मन तिम्रै’ बोलको गति सार्वजनिक गरेका छन् । माया प्रेमका शब्द समेटिएको गीत भिडियोसहित बाहिर आएको हो ।