शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

दक्षिण एसियामा वायु प्रदूषणः तेस्रो ध्रुवको हिमनदी पग्लने चुनौती

नेपालमा सुक्खायाममा खुला जैविक दहन, वन डढेलो, औद्योगिक गतिविधि र सवारी साधनको धुवाँले वायुमण्डलीय प्रदूषण चुलिँदै गएको छ । यसको फलस्वरूप श्वासप्रश्वाससम्बन्धी रोगहरु बढेका छन् । यो समस्या केवल नेपालको मात्र नभई सम्पूर्ण दक्षिण एसियाकै