शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

खाडी संकटले निम्त्याएको राष्ट्रिय एकताको खाँचो

विश्व फेरि एकपटक शक्ति सङ्घर्षको भुमरीमा तानिएको छ। संयुक्त राज्य अमेरिका र इरानबिच चर्किँदै गएको तनाव केवल क्षेत्रीय द्वन्द्वको सङ्केत मात्र होइन; यसले विश्व शान्ति, ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र राजनीतिक सन्तुलनलाई नै अस्थिर बनाउने