ही दिनअघि मात्र अधिकारकर्मी रक्षा बमले सुधन गुरुङको अभिव्यक्तिप्रति टिप्पणी गर्दै सोधेकी थिइन्- ‘गरिब हुनु अपराध हो भन्न अब कति बेर लाग्ला र ?’ यो अंश साँचो हुन एक हप्ता पनि कुर्नु परेन। काठमाडौँका गल्लीहरूमा
नेपालको राजनीतिक इतिहास सधैँ दुईवटा चरम अवस्थाको वरिपरि घुमिरहेको छ- या त लोकतन्त्रका नाममा चरम अस्थिरता, या त स्थिरताका नाममा लोकतन्त्रमाथिको निर्मम आक्रमण र सर्वसत्तावाद। आधुनिक नेपालको निर्माण यताका करिब...
स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा उदाएका बालेन्द्र (बालेन) शाह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् । उनी बलियो जनाधारका साथ यतिखेर प्रधानमन्त्री छन् । उनी चटक देखाएर वाहवाही बटुल्न चाहन्छन् ।...
जब क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाए, उनको सकारात्मक चर्चा–परिचर्चा चारैतिर हुन थाल्यो। उनको रिस गर्ने वा ईर्ष्या गर्ने मित्रहरूलाई यो मन परेन। उनीहरूले भन्न थाले—कोलम्बसले अमेरिका आविष्कार गरेको होइन, पहिले नै...
नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा फरक मत खुलेर व्यक्त गर्न पाइन्छ । पार्टीको प्रणाली नै खुलेर मत व्यक्त गर्न पाउने भएकाले बढी...
मैले विगत एक दशकदेखि नेपालमा भइरहेका केही सामाजिक घटनाहरूलाई विशेष चासोका साथ नियालिरहेको छु। समाजशास्त्रको विद्यार्थीका रूपमा ती घटनाहरूले मलाई बारम्बार एउटा गम्भीर प्रश्नतर्फ डोर्याइरहेका छन्– के हाम्रो समाजको मनोदशा...
आज मई ५, संसारका उत्पीडित वर्गका मार्गदर्शक महान् दार्शनिक कार्ल मार्क्सको जन्म दिवस । जसको सम्झनामा आज लाखौँ आलेख लेखिने गर्छन् । हामी पनि यिनै क्रान्तिकारी व्यक्तित्वलाई आज मखमली सम्झना...
विराटनगरको आधुनिक इतिहासमा एउटा यस्तो समय थियो, जहाँ सहरका सडकहरू खुम्चिएका थिए, ढल निकास अवरुद्ध थियो र सार्वजनिक सडकहरू स्वार्थ समूहको कब्जामा थियो । लामो समयसम्म जनप्रतिनिधि नहुँदा सहर अभिभावकविहीन...
इतिहासमा शक्तिशाली राष्ट्रहरूका सिद्धान्त सधैँ रक्षाको भाषामा जन्मिन्छन् र विस्तारको औजार बनेर बाँच्छन्। दुई सय वर्षअघि बेलायतले जे गर्यो, आज रुस, चीन र अमेरिका सबैले फरक नाममा त्यही दोहोर्याइरहेका छन्।...
जब परिवर्तनको नाममा सत्तामा आएको सरकार प्रेसविरुद्ध दमनको हतियार उठाउन थाल्छ, तब बुझ्नुपर्छ– केवल राजनीतिक रूपमा होइन, संरचनागत रूपमै केही गम्भीर गल्ती भइसकेको छ। काठमाडौंको मेयरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व...
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म नेपालका सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चार गृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्छु । आजका दिनले हामीलाई प्रेस तथा...
विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रूपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग...
विश्व इतिहासको लामो यात्रामा साम्राज्यवाद एउटा यस्तो कुरूप शक्ति हो, जसले साना र कमजोर राष्ट्रहरूलाई आफ्नो आर्थिक, सैन्य र राजनीतिक चपेटामा पारी उनीहरूको स्वाधीनता र सार्वभौमिकतामाथि निरन्तर प्रहार गर्छ ।...
नेपालमा सवारी साधन प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ । तर यसको आधार अझै पनि डिजेल र पेट्रोलजस्ता आयातित इन्धनमै निर्भर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा...
अहिलेको संरचनाअन्तर्गत मजदुर सङ्गठनहरूले मजदुरलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउनुको साटो निरीह उत्तरआधुनिक नवसामन्तको दासमा मात्रै रूपान्तरण गरिदिन सक्ने भए । सन् १८८६ को मे दोस्रो हप्ता अमेरिकी सहर एट्लान्टाका फर्मासिस्ट जोन...
आज सडकमा डोजर कि कानुन? भन्ने प्रश्न निकै पेचिलो बनेको छ। के सुकुमबासी समस्याको समाधान केवल एउटा झुपडी भत्काउनु मात्रै हो? कि यो दशकौँदेखि जकडिएको संरचनागत विभेदको अन्त्य हो? हामीले...
विश्व इतिहासका अनुभवहरूले बारम्बार प्रमाणित गरेका छन् कि केवल सङ्ख्यात्मक बहुमतले मात्र लोकतन्त्रलाई पूर्णता दिन सक्दैन । बहुमतका आधारमा सरकार सञ्चालन गर्नु संवैधानिक र राजनीतिक दृष्टिले आवश्यक हुन्छ । तर,...
बुद्धको परिचय माग्दै कसैले उहाँसित सोधेका थिए– ‘तपाईँ देवता हो कि ? देवदूत हो कि ? यक्ष हो कि ? तपाईँ को हो ?’ भगवान् बुद्धले जवाफ फर्काए– ‘म देवता...
हिजो वैशाख १७ गते म, हिसिला यमी र केही साथीहरू मिलेर काठमाडौँका थापाथली, शान्तिनगर, सिनामंगल र भक्तपुरको मनोहरा क्षेत्रका सुकुमबासी बस्तीहरूको प्रत्यक्ष अवलोकन गर्यौँ। त्यसपछि कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर र...
आज वैशाख शुक्ल पूर्णिमा, २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । बौद्ध धर्मका संस्थापक सिद्धार्थ गौतम गौतम बुद्धको जन्मजयन्तीको अवसरमा नेपाल, भारत र संसारभरमा विशेष रूपमा विविध क्रियाकलापको आयोजना गरिन्छ ।...
सदाझैँ यो वर्ष पनि १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) नेपाललगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइँदै छ । नेपालका विभिन्न ट्रेड युनियन, श्रमिक संघ–सङ्गठन र पेसागत...
सिंगो राष्ट्रको आयोजना जसलाई हामी गौरव गर्न सक्छौं, त्यस्ता आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन् । ठूला र महत्वपूर्ण विकास परियोजनाहरूलाई नै राष्ट्रिय गौरवका आयोजनाका रुपमा जान्दछौं र बुझ्दछौं ।...
नेपालका पुराना राजनीतिक दलहरू अहिले केवल निर्वाचन परिणामको हिसाब–किताबको सीमित संकटमा मात्रै छैनन् । उनीहरू वैधता, विश्वास, शैली र भविष्यको संकटमा छन् । नेकपा एमाले पनि यही दोबाटोमा उभिएको छ...
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित सुर्खेत विमानस्थल निकै पुरानो र साँघुरो संरचनामा सीमित छ । भौगोलिक र रणनीतिक हिसाबले हेर्ने हो भने यो विमानस्थल समग्र कर्णालीको समृद्धिका लागि एउटा मूल...
नेपाली वामपन्थी राजनीति आज जटिलता र चुनौतीको घेराभित्र उभिएको छ । सुदीर्घ गौरवशाली इतिहास बोकेको यो विचार र शक्ति स्वयं इतिहासको कठघरामा उभिन पुगेको छ । त्यसको बुझाइका लागि अहिले...
मेरी डेशेन यो लेख ०५३ सालमा अंग्रेजीमा लेखेकी हुँ । नेपाली इतिहास र समाजको अध्ययन भन्ने पत्रिकाको विकाससम्बन्धी विशेषाङ्कको चिनारीका रूपमा यो लेख लेखिएको हो । त्यस अङ्कमा परेका लेखहरू...
आज काठमाडौँका अधिकांश ठाउँबाट सुकुमबासीहरू उठीबासमा परे । यस घटनाबाट समाजका ठालुहरू धेरै खुसी भएका छन् । विगतमा कम्युनिस्ट र कांग्रेस पार्टीमा रहेका र तिनीहरूको अयोग्यताका कारण बिरक्तिएकाहरू पनि सुकुमबासीहरूको...
नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन; यो एउटा आन्दोलन, विचार र सङ्घर्षको जीवित परम्परा हो । राणाशासनको अन्त्यदेखि बहुदलीय लोकतन्त्रको पुनःस्थापनासम्म, यो दलले देशको राजनीतिक...
याद गरौँ त्यो दिनका दृश्यहरू । सडकमा राता झन्डा फहराइरहेका थिए । आम मानिस अबिर दलेर विजय उत्सव मनाइरहेका थिए । मुहारमा उल्लास थियो । कठोर, क्रूर र कहालीलाग्दा दिनहरूलाई...
नेपालको शिक्षा प्रणाली महत्त्वपूर्ण दोबाटोमा उभिएको छ । विगत केही दशकमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । विद्यालय पुगेका बालबालिकाको संख्या बढेको छ । माध्यमिक तहसम्मको पहुँच विस्तार भएको छ...
नेपालको कम्युनिस्ट आन्दोलनले साँढे सात दशक लामो यात्रा पार गरिसकेको छ । ००६ सालमा कमरेड पुष्पलालको अगुवाइ तथा पहलकदमीमा स्थापना भएको पार्टीले सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाजस्ता महान् उपलब्धिहरू...
मानव सभ्यताको विकासक्रमसँगै शिक्षा प्रणालीले विभिन्न चरणहरू पार गरेको छ। कुनै समय शिक्षा केवल ज्ञान हस्तान्तरणको माध्यम थियो, पछि यसले सीप र दक्षता विकासमा जोड दियो र आधुनिक युगमा आएर...
‘बालेन सरकारले पाँच सय र एक हजारका नोट बन्द गर्दै’, ‘प्रदेश सभा खारेज गर्ने बालेन सरकारको तयारी’, ‘एमाले नेता महेश बस्नेत पक्राउ’ जस्ता शीर्षकहरू, फगत शीर्षक मात्रै हुन् । समाचार...
१२ जुलाई १०० इसापूर्वमा एक प्रतिष्ठित प्याट्रिसियन परिवारमा जन्मिएका गायुस जुलियस सिजर रोमन गणतन्त्रको सबैभन्दा प्रभावशाली सैन्य नेता, राजनीतिज्ञ र कूटनीतिज्ञमध्ये एक हुन् । उनले कानुनी पेसाबाट करियर सुरु गरेपछि...
संक्रमणकालीन न्यायको निरुपण गर्नका लागि बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई विशिष्ट र ऐतिहासिक अवसर छ । वर्तमान सरकारको बनोट हेर्ने हो भने यसमा सहभागी अधिकांश कर्ताहरू तत्कालीन सशस्त्र द्वन्द्वको समयमा...
सङ्क्रमणकालीन न्याय (टीआरसी)को विषय लामो समयदेखि अल्झिँदै आएको छ । धेरै अघि समाधान भइसक्नु पर्ने विषय अहिलेसम्म अल्झिएर बसेको छ । यसले गर्दा न्यायको खोजीमा रहेका कतिपय परिवार वर्षौँदेखि आफूलाई...
अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका रूपमा मनाउने गरिन्छ । यो दिन ब्राजिलको एल्डोराडो दो काराजासमा सन् १९९६ मा भएको प्रतिक्रियावादी सरकारले गरेको नरसंहारको प्रतिरोधका रूपमा स्मरण गरिन्छ ।...
परिस्थितिका कैयौँ निर्मम चोटहरूसँगै केही गतिला सबक दिएर वि.सं. २०८२ हामी नेपालीमाझबाट बिदा भएको छ । सालहरू फेरिन्छन् । पात्रोका पानाहरू फेरिन्छन् । त्यो समयचक्र हो । तर वर्षहरू फेरिनु...
नेपालको समकालीन राजनीतिक इतिहासमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जत्तिको तीव्र उतारचढाव भएको नेतृत्व विरलै भेटिन्छ । उनी एक समय परिवर्तनको प्रतीक थिए- विद्रोहको आवाज, उत्पीडित वर्गको आशा र नयाँ नेपालको सपना...
नेपालमा सुक्खायाममा खुला जैविक दहन, वन डढेलो, औद्योगिक गतिविधि र सवारी साधनको धुवाँले वायुमण्डलीय प्रदूषण चुलिँदै गएको छ । यसको फलस्वरूप श्वासप्रश्वाससम्बन्धी रोगहरु बढेका छन् । यो समस्या केवल नेपालको...
मो समयपछि देशकले बहुमतको सरकार पाएको छ । बहुमतको सरकार भएपछि स्थिर त हुन्छ नै । अझ आशालाग्दो कुरो के छ भने सरकारको नेतृत्वमा कला बुझेका युवा । त्यसैले, यो...