आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

१० तस्बिरमा हेर्नुहाेस् उपसभामुखमा निर्वाचित रुबी कुमारी ठाकुर

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।  प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ ।