वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो । एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र...
काठमाडौं । संसद विघटनको विरोधमा नेकपा–प्रचण्ड माधव पक्ष निकट राष्ट्रिय युवा संघले बिहीबार काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । बबरमहलबाट निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पार्दा प्रदर्शनकारीहरुको...
भक्तपुरमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि नवदुर्गा गणको ङालाक्येगु जात्रा सुरु भएको छ । भक्तपुरको सूर्यमढीबाट नाच सुरु भएको हो । नाचको क्रममा मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने...
काठमाडौं । महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा यसको ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै विरोध भएको छ । स्थानीय,सम्पदा र पर्यावरणप्रति सचेत नागरिकरुले कमपपोखरीको पुनर्निर्माणका क्रममा ऐतिहासिक...
नुवाकोट । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । भीडबाट हानिएको ढुंगा लागेर एक स्वंयसेवक सामान्य घाइते भएपछि...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको...
माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी...
सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा...
अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेका छन् । स्थिति हिंस्रक बनेपछि बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यू लागू...
काठमाडौँ । संसद् विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको ठहर गर्दै नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको छ । बुधबार अनेरास्ववियुका नेता कार्यकर्ताहरु काठमाडांैको माइतीघरमा भेला भएर...
सोमबार एकाएक मौसममा बदलाब देखिएसँगै उपत्यकाको रुप पनि बदलिन पुग्यो । अर्थात एकाएक उपत्यका तुवालोले ढाकियो । सोमबारदेखि धुम्म रहेको उपत्यका मंगलबारसम्म पनि उस्तै छ । तुवालोकै कारण उपत्यकामा घाम...
हामीले कहिल्यै नबिर्सने वर्ष बन्यो, २०२० । मानव समुदायले पहिले कहिल्यै कल्पना नगरेको त्रासदी यस वर्ष व्यहोर्नुपर्यो । चीनको ऊहान शहर हुँदै कोरोना भाइरस विश्वभर फैलियो । तर,...
काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले नौमती बाजा बजाएर प्रतिगमन विरुद्ध प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएर कार्यक्रममा सहभागी नागरिक...
काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ...
कृष्ण खड्का/सुवास श्रेष्ठ संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई केहीबेरमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,...
काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् । त्यसपछि नेता कार्यकर्ता नारावाजी...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला विभाजित बनेको छ । ओली नेतृत्व र अर्का अध्यक्ष पुष्पकमल दाहाल...
सन् २०२० कसैका लागि पनि सहज रहेन । कोरोनाभाइरस संक्रमणको असर संसारभरी परेको छ । बीबीसीले पाठकलाई यस वर्षको आफ्नो सबैभन्दा सुन्दर याद (जसलाई उनीहरुले तस्बिरमा कैद गरे) पठाउन...
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिएको छ...
कोरोनाभाइरसको महामारीका कारण झण्डै ९ महिनायता बन्द रहेको राजधानीको मस्जिद खुला गरिएको छ । शुक्रबारदेखि मस्जिदसँगै मदरसाहरु समेत खुला गरिएको हो । अब मुस्लिम समूदायले नियमित रुपमा पढ्ने ५ टाइमको...
राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले यो दिवस मनाउँदै आएको छ । नेपालको राष्ट्रिय झण्डाको पर्व...
गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा...
नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । जसअनुसार काँग्रेसले कोरोना महामारीका बीच...
मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मानाईने एक परम्परागत पर्व हो । चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने...
अहिले दिनप्रति दिन जाडो बढ्दैछ । काठमाडौँ उपत्यकामा जाडो बढेसँगै बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । यहाँ यति बाक्लो हुस्सु र कुहिरो लाग्छ, कहिलेकाहीँ हवाइ उडान नै...
विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि खुलेको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि...
सामान्य अवस्था हुन्थ्यो भने राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल रातभर पनि व्यस्त नै हुन्थ्यो । पर्यटकको चहलपहल, क्लब, दोहोरी, डान्सबारसहितका रात्रीकालीन गतिविधिले ठमेल चमकधमक हुन्थ्यो । तर विश्वप्यापी कोरोना...
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा सोमबार वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएकाहरुको समूहले गणतन्त्र र संघीय शासन र धर्मनिरपेक्षता व्यवस्थाविरुद्ध प्रदर्शन...
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको...
कोरोना कहरणका बीच हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच अन्तर्गतको बराह नृत्य मञ्चन गरिएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर नृत्य प्रदर्शन गरिएको कार्तिक...
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको असर नेपालको गार्मेन्ट क्षेत्रमा पनि पर्यो । सबै गतिविधि ठप्प बनेपछि गार्मेन्टका कामदारहरु काठमाडौँमा बस्न सक्ने अवस्था रहेन । सबैजना...
काठमाडौँ । राजधानी काठमाडौँभित्र धेरै कुराहरुको समस्या त छँदैछ । त्यसमा पनि मुख्यतः बाटो अनि त्यहाँ गुड्ने सवारी साधनको व्यवस्थापन । राज्यले सडकमा जति नै लगानी गरे पनि...
हरेक वर्ष हरिबोधिनी एकादशीका दिन राजधानीको बूढानीलकण्ठमा लाग्ने मेला यसवर्ष कोरोना महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीका कारण मन्दिर खोलिएन भने दर्शनका लागि पुगेका भक्तजनहरुले बाहिरबाटै दर्शन गरे ।...
कृष्ण खड्का/सुवास श्रेष्ठ कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा पनि कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै परीक्षा...
नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले...
खगोलमा रुचि हुने – जानकारी राख्नेहरुका लागि खगोलीय घटनाक्रमहरु कम्ता रोमाञ्चक, रमाइलो र ज्ञानबर्धक हुँदैन ! त्यस्तै एउटा खगोलीय घटनाक्रम हो– सिंह उल्कावर्षा । सोही उल्कावर्षाको उच्चतम गतिविधि...
आस्थाको महापर्व छठ पर्व शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई...
आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि...
इन्द्रसरोवर गाउँपालिकामा अवस्थित ७ किमि लामो मानवनिर्मित इन्द्रसरोवर जलासय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी...
‘यो बाटामा तमासा देखाउने कुरा हो कि खुवाउने कुरा हो ?,’ गत २२ कात्तिकमा एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । ‘महानगरपालिकाले भनेको त्यो त हेल्दी ठाउँ...