गत वर्ष ठ्याक्कै यतिबेला पोखरामा आन्तरिक तथा बाह्य पर्यटहरुको घुइँचो थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष पर्यटकीय गतिविधि शुन्य छ । कहिले महामारी हट्ला र पुरानै अवस्थामा पर्यटकीय गतिविधि फर्केला
०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त बन्यो राजधानीको रानीपोखरीस्थित बालगोपाललेश्वर मन्दिर । सोही भूकम्पका कारण पुनर्निर्माण हुन समय लाग्दा खुल्न नसकेको मन्दिर यस वर्षको तिहारको भाइटीकाको दिन भने खुलेको छ ।...
काठमाडौं । आज हिन्दुहरुको महान पर्व तिहारको तेश्रो दिन । सबै हिन्दु धर्माबलम्बीहरुले घर घरमा धनधान्यकी देवी लक्ष्मीको पुजा अर्चना गरेर मनाएका छन् । भव्य दिपावलीसहित सबैले लक्ष्मीको पुजा गरेका...
काठमाडौं । तिहारको व्यस्तताले हिन्दू धर्मावलम्बीहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसानलाई भने ढकमक्क फूलेको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । सो स्थानका किसानहरुले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका...
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार बिहीबारदेखि सुरु हुँदैछ । जसअनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस्तै...
भक्तपुर । उपत्यकाका अधिकांश स्थानमा कृषकहरुले गहुँ छर्न सुरु गरेका छन् । धानबाली भित्र्याएलगत्तै भक्तपुर लगायतका स्थानमा कृषकहरुले गहुँ बाली लगाउन थालेका हुन् । कोरोना महामारीका कारण कृषि क्षेत्र पनि...
दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याइ छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । काष्ठमण्डप पुनर्निर्माणको काम आगामी वर्षको बैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी...
कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले...
कोरोनाभाइरसको महामारीको असर पुष्प व्यवसायमा पनि देखिएको छ । तिहार नजिकिदै गर्दा मखमली फूलको व्यापार जोडतोडले हुने गर्दथ्यो । तर, यसपटक कृषकहरुले महामारीलाई मध्यनजर गरेर अघिल्लो वर्षको तुलनामा...
‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला काठमाडौँ उपत्यकाका बासीहरुका लागि वास्तविकता बनेको छ । जाडो मौसम नजिकिँदा गर्दा यतिबेला उपत्यकाका चारैतिर सेताम्मे...
काठमाडौं । नेपालीहरुको महान चाड दसैं मनाउन गाउँघर गएकाहरु धमाधम कर्मथलो काठमाडौं उपत्यकासहित विभिन्न शहरमा फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छोेडेर शहर पसेकाहरु...
किसानहरु यतिबेला धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक नजिकिएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त...
पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबार देखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्...
जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसी अनशन...
२०७२ सालको विनाशकारी भूकम्पमा परी क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय पुनर्निर्माणबारे विवादका कारण रोकिएको काम पछिल्लो समय धमाधम अघि बढेको हो । केही...
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिननुदिन कोरोनाभाइरसको महामारी बढिरहेको छ । देशभर दैनिकरुपमा फेलापरेका संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा नै फेला परिरहेका छन् । सक्रिय संक्रमितहरु बढिरहेका बेला सरकारले...
काठमाडौं । ललितपुर महानगरपालिकाभित्र नियम विपरित राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको छ । पूर्वट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुको नेतृत्वको टोलीले मंगलबार ललितपुर महानरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका अवैध होर्डिङ बोर्ड हटाइएको...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले...
बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ । गत बुधबार दिउँसो करिब १२ बजेको परिवारसँगै बसेर दिउँसोको खाना खाएर...
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भएको वर्षाका कारण राजधानीको जनवीवन प्रभावित भएको छ । वर्षा राजधानीसहित देशभर अझै तीन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । शेर्पाको सोमबार...
sfठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण...
विश्वकर्मा पूजाको भोलिपल्ट शुक्रबार विश्वकर्मा भगवानको मूर्तिको विसर्जन गरिएको छ । काठमाडौँको बागमती नदीमा मूर्तिको विधिवतरुपमा विसर्जन गरिएको हो । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस...
लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि होटल व्यवसायहरु सञ्चालनमा आएका छन् । कोरोनाभाइरसको जोखिम कायम नै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले होटललगायत आर्थिक क्षेत्रहरु खुला गर्ने निर्णय गरेको हो । ...
काठमाडौँ – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस...
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन...
आज ९बिहीबार० देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस ९कोभिड–१९० को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको...
देशभरका सैलुन र पार्लर खोल्ने वातावरण तयार गर्न माग गर्दै राष्ट्रिय नाई ट्रेड युनियनले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि सैलुन...
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पूजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मच्छिन्द्रनाथलाई रथबाट ओरालेर खटमा...
कोरोनाभाइरसको महामारीका कारण सबै क्षेत्र ठप्प छन् । भाइरसको त्रासका बीच मनोरञ्जनका साधनहरु सिमित छन् । साथीभाइ भेटेर समय बिताउनका लागि सिनेमा, रेस्टुरेन्टहरु बन्द रहेको अवस्था यतिबेला मानिसहरु हरेक दिनको...
मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ काठमाडौंमा पनि मनाइएको छ । राजधानीको गुह्वेश्वरीस्थित बागमती नदी किनारमा बिहीबार कोरोनाको कहरका बीच सावधानी अपनाउँदै मधेसी समूदायका महिला भेला भएका थिए । जितिया पर्वमा...
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गरेर सार्वजनिक यातायातका साधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएसँगै आज राजधानीका सडकमा चहल पहल बढेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको...
आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यू जारी छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि...
लेसियन्थस (Lesiyanthus) मूलत: जंगली प्रजातिको फूल हो । यसमा लामो समयसम्म टिक्ने एकपत्रे (Single) वा बहुपत्रे (Double) फूल फुल्छ । विरुवा स्वस्थ छ र उचित वातावरण पायो...
काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकमा हातमा सूचनामूलक प्लेकार्ड बोकेका ट्राफिक २४ सै घण्टा उभिइरहन्छन् । चर्को घाम र दर्के झरीको बेवास्ता नगरी उभिने ती साँच्चैका ट्राफिक हैनन्, डमी हुन्...
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्धमा अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । ...
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइएको छ । कोरोनाबाट बच्न रथयात्रा...
काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी भएपछि थप समस्यामा परेकाहरुलाई राजधानीको खुलामञ्चमा खाना खुवाउन थालिएको छ । खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा आइतबार अपरान्ह रातोपाटी पुग्दा खाना खान...
सहर ठप्प छ । पसल, कार्यालय, उद्योग धन्दा बन्द छन् । सरकारको निर्देशनले सबै कुरा रोकिएका छन् । तर, जीवनले सरकारको उर्दी कहाँ मान्दो हो ? यसलाई त जे जसरी...
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेसँगै त्यसलाई फैलिन नदिन काठमाडौँ उपत्यकामा यतिबेला निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका दौरान बिहान नौ बजेसम्म अत्यावश्यक सामाग्री तथा खाद्यान्नहरुको पसल खोल्ने अनुमति दिइएको छ...