काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँका सडक आसपासमा रहेका बोटबिरुवामा पालुवा फिरेका छन् । पछिल्लो समय कंक्रिटको शहर भनेर चिनिएको काठमाडौँमा हरियालीको महत्त्व पनि बढ्न थालेको छ । सडक आसपास रहेका केही
गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज शुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ । बाडेगाउँको जात्रा सकिएको चार...
आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली ।...
ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ सम्पन्न भएको छ । नाखिपोट, बास्केट बल...
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुदैछ । प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । यसैबीच प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्ववलन गरेको छ । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभका लागि...
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाएपछि सुरु...
काठमाडौं । सधैँ जसो भीडभाड र व्यवस्त देखिने काठमाडौँको पर्यटकीय केन्द्र बजार ‘ठमेल बजार’ आजभोलि सुनसान छ । विदेशीहरुको बाक्लो उपस्थिति रहने यो बजारमा तिनै विदेशीहरुको चहल पहल कम हुँदा...
काठमाडौँ । महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास...
राष्ट्रपति विद्यादेवी भण्डारी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भएकी छिन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य...
राजधानीस्थित पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व शिवरात्रीको तयारी तीव्र पारिएको छ । आगामी शुक्रबार मनाइने यो पर्वका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आउने क्रम सुरु भइसकेको छ । शिवरात्रीका...
फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । यो दिवस नेपालसहित विश्वभर मनाइँदैछ । पश्चिमा देशमा विशेष रुपमा मनाइने यो दिवस पछिल्ला वर्षमा नेपालमा पनि व्यापक रुपमा...
चीनका स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस प्रकोप (कोभिड–१९) बाट बुधबार एकै दिन २४२ को मृत्यु भयो । मर्ने सबै प्रकोपको उद्गमस्थल हुवेई प्रान्तका छन् । योसँगै प्रकोपबाट मर्नेको संख्या १३६२...
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिसीय क्रिकेटमा नेपालले विश्व कीर्तमानै कीर्तिमान रचेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बनाएको हो । नेपालले अमेरिकालाई...
पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक...
माधवनारायण स्वास्थानीका व्रतालुहरु शनिवार चाँगुनारायण पुगेका छन् । १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु शनिवार भक्तपुरको चाँगुनारायण पुगेका हुन् । एक महिने माधवनारायण स्वस्थानीका...
ललितपुर । विश्व क्यान्सर दिवस २०२० को अवसरमा क्यान्सरबाट दिवंगत भएकाहरुको सम्झनामा दीप प्रज्वलन तथा दीप यात्रा गरिएको छ । मंगलबार पाटन दरबार स्क्वायरमा आयोजित सो कार्यक्रममा क्यान्सरविरुद्ध विजयी, क्यान्सर...
चीनमा सन् १९९० पछि जन्मिएका केही युवा स्वतःस्फूर्त रुपमा बुहानबाट सुरु भएको कोरोना भाइरससँग लड्न अग्रसर भएका छन् । उनका साथीहरु घरभित्र बसेर, मोबाइल फोन चलाएर वा काउचमा बसेर टिभी...
काठमाडौँ । भारत मोतिहारी घर भएका धर्मनाथ जैसवाल आइतबार बिहान १० बजेतिर ललितपुरको बखुन्डोलस्थित नन्दु जैसवालको कवाडी कारखानामा पुगे । त्यतिबेला त्यहाँ नन्दु मात्र थिए । नन्दुलाई कवाडीको सामान बेच्न...
आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्लपञ्चमीका श्रीपञ्चमी मनाउने गरिन्छ । वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र...
चीनमा फैलिएको वुहान कोरोनोभाइरसकाे प्रकोपलाई रोक्नको लागि चीनले युद्धस्तरमा लागिपरिरहँदा साेही संक्रमणका कारण मर्नेहरुको संख्या बढेर ८१ पुगेको छ । चिनियाँ अधिकारीहरुले सोमबार दिएका जानकारीअनुसार चीनभरिमा जम्मा २७४४ जनामा संक्रमण फेला परेको...
काठमाडौँ । नवनिवार्चित सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पदभार सम्हालेका छन् । सिंहदरवारस्थित आफ्नो कार्यकक्ष पुगेर सापकोटाले पदभार सम्हालेका हुन् । पदभार सम्हाल्दै आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै...
संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् । आइतबार सम्पन्न सभामुख पदका लागि निर्वाचनमा...
संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक...
काठमाडौँ । नेपाल सानो मुलुक भएपछि यहाँको सांस्कृतिक विविधता लोभलाग्दो छ । विभिन्न जातजातीको संस्कृति झल्काउने आफ्नै रितिरिवाज र चालचलन छ छँदैछ उनीहरुको पर्वमा अर्को फरक समूदायले पनि पनि उत्तीकै...
माधवनारायण स्वस्थानीका ब्रतालुहरुले शुक्रबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन् । माधव नारायण मेल भर्नका लागि ब्रतालुहरु बिहिबार साँझ पशुपतिनाथ आएका हुन् । स्वस्थानीका ब्रतालुले उपत्यकाका अन्य नदी...
‘स्वर्ग’ काल्पनिक हो । पौराणिक विश्वास अनुसार त्यहाँ पुण्य गर्ने मानिसहरूको मृत्यु पछि वास हुन्छ भन्ने विश्वास गरिन्छ। विश्वास अनुसार स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैंचा छ भनेर भनिन्छ ,र...
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामाको घोषणा गरेकी छिन् । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्दै संसद चलाउने क्रममा उनले पदबाट राजीनामाको घोषणा गरेकी हुन् । सोअघि...
काठमाडौँ । आज बिहानैबाट काठमाडौ उपत्यका लगायत देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । झरीका कारण काठमाडौ उपत्यकालगायतको जनजीवन प्रभावित...
नुवाकोट । नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झै यसवर्षपनि गोरु जुधाएर रमाइलो गर्दै माघेसंक्रान्ति पर्व मनाइएको छ । पछिल्लो एक दशकयता तारुकाको गोरुजुधाइ प्रतियोगिता चर्चित बन्दै गएको छ । यही गोरुजुधाइ...
काठमाडौँ । थारु समुदायको महत्त्वपूर्ण चाड ‘माघी’का अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा ‘माघी महोत्सव’ मनाएको छ । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन् । ...
काठमाडौँ । आज २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । यसलाई विभिन्न कार्यक्रम गरी देशभरी मनाइदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ...
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने...
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक...
काठमाडौँ । उखु पेलेर बनाइन्छ खुदो । त्यही खुदो पकाएर बनाइन्छ चाकु । नेपालीको महत्वपूर्ण मध्येको एउटा चाड माघेसंक्रान्ति चाकु खाने प्रचलन छ । नजिकिँदो माघेसंक्रान्तिलाई नै मध्यनगर गर्दै राजधानीको...
काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार चीनले स्वदेश लगेको छ । उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका थिए । पहिलो जहाजमा पक्राउ परेकामध्ये...
माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।...
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको शुरुवातसँगै ‘नेपाल भ्रमण वर्ष २०२०’ को रौनक शुरु भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले आजबाट ‘नेपाल भ्रमण वर्ष २०२०...
काठमाडौँ । ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ नारासहित आज टोपी दिवस मनाइएको छ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको...
नगरकोट । आज जनवरी १ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ । बुधबार बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई...