पछिल्लो केही दिन काठमाडौँ उपत्यका लगायत देशभरको तापक्रम बढेको छ । गर्मी बढेसँगै त्यसलाई छल्न मानिसहरुले विभिन्न उपायहरु अपनाइरहेका छन् । आज आइतबार, अरु दिन विद्यालय सञ्चालन हुने गरे पनि आज भने निजी विद्यालयहरुलाई
काठमाडौँ– प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । ...
ललितपुर– रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्याइएको छ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ वर्षेनी वर्षा हुनुअघि तान्ने गरिन्छ । जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले...
काठमाडौं– मुस्लिम धर्मावलम्बीहरूले ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व...
बुधबार साँझ राजधानीमा अकस्मात भारी वर्षा भएको छ । वर्षा भएपछि सडकमा गुडिरहेका मोटरसाइकल पल्टिएको छ । उपत्यकाको तीनवटै जिल्ला जलमग्न भएको छ । जलमग्न भएपछि ट्राफिक जाम अस्तव्यस्त...
काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६, ७७ को बजेट सार्वजनिक गरेका छन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि अनुमानित बजेट वाचन...
१२ औँ गणतन्त्र दिवसको अवसरमा बुधबार राजधानीको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । ...
काठमाडौँ उपत्यकामा नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ । सोमबार आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले बन्दको आह्वान गरेको थियो । बन्दका कारण...
काठमाडौं । २४ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका साहसिक आरोही कामिरिता शेर्पा शनिबार काठमाडौँ आइपुगेका छन् । उनी लुक्काबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थलमा उत्रिदा आफन्त तथा...
देशभर गर्मीको पारो बढ्दो छ । केही दिनयता राजधानीमा पनि औसत तापक्रम ३० डिग्री सेल्सियसको आसपासमा रहेको छ । गर्मी बढेसँगै दिउँसोको समयमा गर्मी छल्न सर्वसाधारणहरु छाताको साहरा...
आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले मदन र जीवराजलाई आदर्श नेता मान्ने गरेका छन् । त्यही स्मरणमा आज उनीहरुले विभिन्न कार्यक्रम...
काठमाडौं– सडक पिच नगरेको भन्दै काठमाडौं बौद्धका स्थानीयले आन्दोलन गरेपछि कालोपत्रे थालिएको छ । गत बैशाख २६ गते स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै दिनभर सडक अवरोध गरेका थिए । ...
विश्वमै पहिलोपल्ट भनिएको एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबारदेखि नेपालमा सुरु भएको छ । आजको खेलमा आयोजक नेपाल र भारतबीच खेल भएको छ । यो प्रतियोगिता जेठ चार...
काठमाडौं– मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत जारी छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । हिजरी...
हिडन ट्रेजर मिस नेपाल २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो...
वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् । यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ । सानो बोटमा मात्रै सिमित नभइ...
सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएको एक औपचारिक कार्यक्रमबीच घोषणा गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव र...
राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद भवन नयाँ बानेश्वरमा अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । यसअघि राष्ट्रपति भण्डारी संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली, सभामुख र राष्ट्रिय...
भारतमा आएको चक्रवात फानीको प्रभाव स्वरुप शुक्रबार काठमाडौँसहित देशभरकै मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ । काठमाडौँमा ठूलो हावाहुरी नचले पनि सामान्य वर्षा मात्रै भएको छ । ...
आज १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘विश्वका मजदुर एक हौँ’ भनेर मनाइने यो दिवसका अवसरमा काठमाडौ उपत्यका लगायतका स्थानमा भव्य...
ललितपुर–नवौ इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन २०१९’ आइतबार सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा भएको ट्याटु कन्भेन्सनमा युवा पुस्ताको टाटु बनाउन उल्लेख्य सहभागिता देखिन्थ्यो । मेलामा नेपालसहित विभिन्न...
काठमाडौं– गोरखाको वारपाक केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको चार वर्ष वितेको छ । यो चार वर्षमा भएको पुनर्निर्माणको प्रगति अत्यन्त सुस्त देखिन्छ । भूकम्प गएको ५ वर्षभित्रमा निजी तथा...
बैशाख ११ अर्थात लोकतन्त्र दिवस । १४ वर्ष अघि आजकै दिन राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भएर लोकतन्त्र बहाल भएको थियो । नेपाली जनताको लामो संघर्ष र बलिदानपछि २०६३...
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । सत्तारुढ दल नेकपाले सोमबार काठमाडौंमा ७० औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट...
प्रसिद्ध लोकोक्ति छः कहीँ नभएको जात्रा हाँडीगाउँमा । साँच्चै हो पनि, अन्यत्र कतै नहुने, नपाइने र नमनाइने गज्जबको जात्रा हाँडी गाउँमा मनाइन्छ । त्यो जात्राको नाम हो गहना खोज्ने...
ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइस धारामा विशेष मेला लागेको छ । मेला भर्न बिहानैदेखि भत्तजनहरुको घुइचो लागेको छ । वैशाख पुर्णिमाका दिन लाग्ने यो मेलामा विभिन्न जिल्लाहरुबाट...
काठमाडौँ – नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा न्यून छ । निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र...
चैत मसान्तको दिन मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाउँदै...
चिरै भजहरमा भाग्दै थारु महिला थारु महिलाको पर्व चिरै भजहर भाग्न शुरु भएको छ । चिरै भजहरको अवसरमा थारु महिलाले बाटोमा डोरी हाली सवारी साधनलाई रोकेर रकम...
नयाँ वर्षको रमझम र नयाँ वर्षे योजना बन्न सुरु भइसकेका छन् । नयाँ वर्ष भन्नेवित्तिकै अधिकांशको दिमागमा पहिलो दिन रमाइलो गरे वर्षैभरी रमाउन पाइन्छ भन्ने सोच पनि आउँछ । नयाँ...
काठमाडौँ – काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ । सेनाले देखाएको प्रदर्शन अवलोकनका...
काठमाडौं–काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औं पुष्प मेलाको उद्घाटन गरिन् । पुष्प व्यवसायको अन्तराष्ट्रिय...
काठमाडौँ– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु...
राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन हुने भएकाे छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेकाे थियाे । यात्राका...
काठमाडौँको व्यस्ता र कोलाहलबाट टाढा केही समय रमाउन कसलाई मन नहेला । हामीमध्ये धेरैलाई केही साहसिक कुरा गरेर रमाउन मन पनि लाग्छ । मानिस आफ्नो डरलाई चिर्दै साहसी देखाउन...
सिन्धुपाल्चोकको हेलम्बु रमणीय पर्यटकीय गन्तव्य हो । सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा रहेको हेलम्बु तिब्बतसँग जोडिएको छ । हेल्मो*हरुको बसोबास रहेको यहाँ चिसो हावापानी पाइन्छ भने नजिकैबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न...
नेपाली सेनाले शिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सैनिक कवाज, हतियार...
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र...
हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वको रुपमा मानिने शिवरात्रीको पूर्वसन्ध्या पशुपति मन्दिरमा सन्त बाबाहरुको चहलपहल बढेको छ । शिवरात्रीमा हरेक वर्ष पशुपतिमा देश–विदेशबाट आएका थरी–थरीका बाबाहरु देख्न पाइन्छ । बाबाहरुको चहलपहलसँगै...
काठमाडौँ– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । अधिकारीलाई आइतबार आर्यघाटस्थित...
बन्दीपुर (तनहुँ) । बन्दीपुर जाऊँ तीन धारेको पानी खाऊँ सामाजिक सञ्जाल टिकटकमा भाइरल डाइलग हो । तर बन्दीपुरको परिभाषा तीन धारेमा मात्र सीमित छैन । गण्डकी प्रदेशको तनहुँ जिल्ला...