मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

शिवभक्तिमा मस्तमगन : तस्विरमा हेर्नुहोस् पशुपति क्षेत्रका दृश्यहरु

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।