पोखरा एयरपोर्टभित्र छिर्दा १० बज्नै आँटेको थियो । यात्रा थियो मुस्ताङसम्मको । मुस्ताङमा ३ दिनको बसाइ थियो हाम्रो । प्लेन उड्यो । विस्तारै पोखरा सानो सानो देखिन थाल्यो । जम्मा १८ मिनेट पो लाग्दो रहेछ
आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक...
भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार भगवान् श्रीकृष्णको पूजा आराधनासहित गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको...
भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग,...
ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित लुभुलाई ढाका उत्पादनको दृष्टिकोणले दोस्रो पाल्पा भनिन्छ । पर्यटकीय क्षेत्र ठमेललगायत नेपालको गार्मेन्ट उद्योगमा ढाकाको प्रमुख स्रोतको रुपमा लुभु रहेको छ । लुभुबाट देशका विभिन्न...
काठमाडौं– काठमाडौँ उपत्यकाको पुरानो जात्रा मध्यको नरसिंह जात्रा र गणेश पूजा पाटनमा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका...
काठमाडौँ– पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव र गोलावारीका घटनाको विरोधमा काठमाडौँस्थित लैनचौर र महाराजगञ्जमा दुई देशको दूतावास अगाडि प्रदर्शन भएको छ । मानवअधिकार तथा शान्ति समाजले...
नेपालजस्तै एक भूपरिवेष्ठित देश स्वीट्जरल्याण्ड । नेपाल भन्दा सानो (४१,२८५ वर्गकिलोमिटर) क्षेत्रफल भएको यो देश विकासको हिसावले संसारकै एक नमुना देश मानिन्छ । जीवनको गुणस्तर, आर्थिक प्रभाव, शक्ति, शिक्षा,...
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राजधानीमा गाईजात्रा पर्व मनाएका छन् । एलजीबीटीआई समुदायका विभिन्न संघसंस्थाहरुले झाँकीसहितको र्याली निकालेर गाईजात्रा पर्व मनाएका हुन् । काठमाडौँको ठमेलबाट शुरु भएको र्याली बसन्तपुर...
काठमाडौं– आज हिन्दुधर्मावलम्बीहरुले नाडीमा धागोको डोरो बाँधेर रक्षाबन्धन र शरीरमा जनै लगाएर जनैपुर्णिमा मनाउँदैछन् । आजका दिन रक्षा बन्धन र जनै लगाउनेको विभिन्न मन्दिरहरुमा घुइँचो लाग्ने गर्छ । ...
कृष्ण खड्का/सुवास श्रेष्ठ काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ...
काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व बकर इद देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । आजकै दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै...
काठमाडौँ । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले...
काठमाडौँ । काठमाडाँको मुटुमा छ भृकुटीमण्डप । त्यही भृकुटीमण्डपमा रहेको छ फनपार्क । जहाँ बालबालिकादेखि युवायुवती र बुढापाकासम्म पुगेर एकैछिन भएपनि मनोरञ्जन लिने गरेका छन् । सार्वजनिक बिदाका दिन...
काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा लागेको आगलागी नियन्त्रणमा आएको जानकारी दिए...
काठमाडौँ । हिन्दु धर्म अनुसार साउन महिनालाई शिवको महिनाका रुपमा लिइने गरिन्छ । त्यही भएर साउन महिनामा शिवमुर्ति रहेका स्थानहरुमा पूजा आरधाना गर्ने र शिवलाई शुद्ध जल चढाउने भक्तजनहरुको घुइँचो...
श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण...
माया श्रेष्ठ उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले क्यान्सर पीडितलाई दिँदै आएको एक लाख रुपैयाँ कम भएको बताएका छन् । दीर्घरोगी बालबालिकालाई सस्तो र सुलभरुपमा उपचार गर्ने व्यवस्था गर्न सरकारलाई उनले...
काठमाडौं– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी आरम्भ भएको छ । नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास सहित सुरु भएको कला...
तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ । तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिन्छि । बसाइसराइँ...
साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको...
तिब्बत– चीनको तिब्बतलाई ‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ भनिन्छ । सबैभन्दा अग्लो अर्थात चार हजार मिटरभन्दा माथिको शहर हो तिब्बत । सूर्यको किरणबाट नजिकको बस्ती तिब्बतलाई संसारका उच्च...
काठमाडौं । हरेक वर्षझैं यसवर्ष पनि साइकल यात्रीहरुले ‘काठमाडौं कोरा’को आयोजना गरेका छन् । प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार काठमाडौं कोरा हुँदै आएको छ । ‘काठमाडौं कोरा’को नामले परिचित...
काठमाडौं– राजधानीको असन–इन्द्रचोक क्षेत्र यसैपनि ग्राहकहरुको भीडभाड हुन्छ । त्यसमाथि साउनमा महिलाहरुमा रहेको हरिया–पहेँला चुरा–पोतेको क्रेजले गर्दा यो क्षेत्रमा थप भीडभाड देखिन्छ । साउन लागेसँगै इन्द्रचोक र असनका गल्लीहरुमा...
मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लागेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १:४६...
काठमाडौँ । बिहीबार साँझदेखि परेको भारी वर्षाका कारण काठमाडौँको कलंकी क्षेत्र पनि डुबान पर्यो । वर्षापछि स्थानीय बल्लु खोलाको बाढी बस्तीमा पस्दा शुक्रबार कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक...
काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको हरिहरभवनस्थित मुख्य सडकमा रुख ढल्दा करिब एक घण्टा सवारी आवगमन अवरुद्ध भएको छ । वर्षासँगै रुख ढलेपछि कुपण्डोलबाट जावलाखेलतर्फ जाने सडक अवरुद्ध बनेको...
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै देशका विभिन्नका स्थानमा बाढी र पहिरोको प्रकोप बढिरहेको छ । यता, राजधानीमा पनि वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको...
काठमाडौँ । राजधानीमा पहिलो पटक इण्डोनेशियन बुटिक फेस्टिबलको आयोजना हुँदै छ । नेपाल र बङ्गलादेशका लागि इण्डोनेशियाको राजदुतावासको आयोजना र नेपालका लागि आईएमई ग्रुप र आईएमई ट्राभल्सको सह–आयोजनामा सो बुटिक...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले धान दिवस २०७६ मनाएको छ । आईतबार असार पन्ध्रगते ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामलमा न्यस्नीकरण’ मुल नारासहित धान दिवस मनाएको...
आज असार १५, नेपालभर धान दिवस र रोपाइँ मनाइँदै छ । यो महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समय पनि भनिन्छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती...
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका छन् । वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको...
काठमाडौं– जहाजमा एक्कासि बम भेटिए के होला ? अथवा उडिरहेको वा ल्यान्ड गरिएको जहाजमा बम राखेको हल्ला वा सूचना प्राप्त भएमा के गर्ने होला ? त्यो किसिमको संकटकालीन अवस्थामा विमानस्थल व्यवस्थापन र...
आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ । जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त...
काठमाडौँ । जब असार लाग्छ, तब नेपालमा बजेट सिध्याउने चटारो लाग्छ । आर्थिक वर्षको अन्त्यतिर बजेट सिध्याउनका लागि धमाधम निर्माणका कामहरु शुरु हुन्छन् । असारे विकासको बानीबाट देशकै...
उपत्यकाभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सहज रुपमा स्मार्ट पार्किङको सुविधा ल्याएको छ । बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा...
काठमाडौं– बुधबार मध्यान्ह साढे १२ बजेको काठमाडौंको तापक्रम २९ डिग्रिसेल्सियसको हाराहारीमा छ । चर्को घामबीचको यो उखरमाउलो गर्मीमा हजारौं गुठीविधेयकका विरोधकर्ताहरु राजधानीको माइतीघरमा भेला भएका छन् । उनीहरुले गुठी...
काठमाडौं–सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री...
काठमाडौं । गुठी विधेयक खारेजीको माग गर्दै भक्तपुरको ठिमी क्षेत्रमा आज राँके जुलुस निकालिएको छ । सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै निकालिएको राँके जुलुसमा प्रर्दशनकारीमाथि...
पछिल्लो केही दिन काठमाडौँ उपत्यका लगायत देशभरको तापक्रम बढेको छ । गर्मी बढेसँगै त्यसलाई छल्न मानिसहरुले विभिन्न उपायहरु अपनाइरहेका छन् । आज आइतबार, अरु दिन विद्यालय सञ्चालन हुने गरे...
काठमाडौँ– प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । ...