बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रातोपाटी स्टुडियो

सुशीला कार्की सरकारबारे एमालेका नेता कार्यकर्ता के भन्छन् ? (भिडियो)

काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्यो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकारलाई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट छ । तर जेनजी आन्दोलनले सत्ताच्युत