बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रातोपाटी स्टुडियो

‘पुरानो नेतृत्वले गरेका सबै कमजोरीको पहाडले कांग्रेसलाई थिचेको छ’

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले शर्मनाक हार बेहोर्‍यो । अघिल्लो निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी ३८ सिट मात्रै जितेको छ । जेनजी आन्दोलनपछि राजनीतिक पार्टीहरूमा पुनर्संरचनाको