मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार सिजनको अन्तिम ‘डबल हेडर’ अर्थात् एकै दिन दुई खेल हुँदैछ। पहिलो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच वानखेडे स्टेडियममा दिउँसो ३:४५ बजेबाट खेलिनेछ। राजस्थान १४ अङ्कसहित पाँचौँ स्थानमा छ। उसलाई
हैदराबाद । हैदराबादमा शुक्रबार सम्पन्न आईपीएल २०२६ को सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबिचको खेल सकिएपछि एउटा अनौठो दृश्य देखियो, जहाँ विराट कोहलीले ट्राभिस हेडसँग हात मिलाउन अस्वीकार गरे। खेल सकिएपछि...
नयाँ दिल्ली । आफ्नो अन्तिम लिग खेलमा पञ्जाब किंग्सले निकालेको जितले उसलाई प्लेअफ पुग्ने होडमा जीवितै राखेको छ। यद्यपि, पञ्जाब छनोट हुन्छ या हुँदैन भन्ने कुरा आइतबार हुने अन्य खेलहरूको...
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो मैदान बाहिर पनि लगातार ठुला सफलताहरू हात पारिरहेका छन्। ४१ वर्षको उमेरमा पनि अल-नासर एफसीका यी सुपरस्टारले फोर्ब्सको विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीहरूको वार्षिक सूचीमा पुनः शीर्ष...
सुवन । सीमा पार गरेर दक्षिण कोरिया प्रवेश गर्दै इतिहास रचेको उत्तर कोरियाली टोलीले एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। दक्षिण कोरियाको सुवन सहरमा भएको फाइनल खेलमा नेगोह्याङले जापानको टोकियो...
म्याड्रिड । च्याम्पियन्स लिग खेलेको ठीक एक सिजनपछि जिरोना स्पेनिस ला लिगाबाट रेलिगेसनमा परेको छ। दुई सिजनअघि लिग तालिकाको तेस्रो स्थानमा रहँदै ऐतिहासिक सफलता हात पारेको क्याटालन क्लब जिरोनालाई ला लिगामा...
बर्लिन । इंग्ल्याण्डका कप्तान ह्यारी केनको दोस्रो हाफको उत्कृष्ट ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टलाई पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ। यस जितसँगै बायर्नले यो सिजन घरेलु लिग र कप...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल मड्रिडले एथलेटिक क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा रियल मड्रिडलाई जिताउन गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र...
काठमाडौँ । ला लिगाको यस सिजनको उपाधि विजेता बार्सिलोना आफ्नो अन्तिम खेलमा भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ । खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले नै लिएको थियो। खेलको ६०...
काठमाडौँ । श्रेयस अय्यरको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतमा पन्जाब किंग्स ले इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्स लाई ७ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना जीवितै राखेको छ । लखनउले दिएको...
काठमाडौँ । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित...
काठमाडौँ । मोहमद सलाहले लिभरपुल छोड्ने घोषणा गरेपछि योर्गन क्लोपले उनलाई ‘सबै समयका महान् खेलाडीमध्ये एक’ भनेका थिए । क्लपले एन्फिल्डमा आफ्नो पहिलो पाँच सिजनसम्म सालाहलाई प्रशिक्षण दिएका थिए ।...
काठमाडौँ । पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटी छाड्दै गर्दा उनले १० वर्षमा जितेका १७ ट्रफीभन्दा पनि धेरै ठुलो विरासत छोडेर जाँदै छन् । त्यो हो, फुटबलभन्दा बाहिर फैलिएको सामाजिक र राजनीतिक...
काठमाडौँ । आईपीएल २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५५ रनले पराजित गरेको छ । हैदरावादले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा...
लण्डन। म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबमा आफ्नो १० वर्ष लामो ऐतिहासिक यात्रा समाप्त गर्ने घोषणा गरेका छन्। क्लबलाई नयाँ ऊर्जाको आवश्यकता रहेको उल्लेख गर्दै ५५ वर्षीय ग्वार्डिओलाले आफ्नो...
हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलोरसामु २५६ रनको विशाल लक्ष्य खडा गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार टस जितेर...
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय...
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले हराएको छ । ३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै...
म्याड्रिड । रियल म्याड्रिड प्रशिक्षक अलभारो आर्बेलोआले आफ्नो कमजोर सिजनपछि पद छाड्ने घोषणा गरेका छन् । आर्बेलोआले आगामी सिजन आफू टोलीको प्रशिक्षक नरहने पुष्टि गरेका हुन् । यसबिच अनुभवी प्रशिक्षक...
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकासामु जितका लागि ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको...
क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोलीले मलेसियाको महिला टोलीलाई शुक्रबार दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ । मलेसियाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य नेपालले मात्र ३ विकेटको क्षतिमा...
काठमाडौँ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिका कीर्तिपुरमा भिड्दैछन्। नेपाली समय अनुसार बिहान ९:३०...
काठमाडौँ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिका कीर्तिपुरमा भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट...
रियाद । विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेको साढे तीन वर्षपछि पहिलो पटक साउदी प्रो लिगको उपाधि उचालेका छन्। सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर सनसनीपूर्ण रूपमा...
झापा । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ । प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको चेन्नई...
मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने भएको छ । प्रदेश सरकारको लगानीमा गोदावरी नगरपालिका–१०, टाहाखेलमा आधुनिक गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएको हो। बागमती प्रदेश सरकारको...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुन्नाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन् । छोटो समयको प्रशिक्षण भएपनि नयाँ र पुराना खेलाडीहरूबिचको उत्कृष्ट समन्वयले टोली...
काठमाडौँ । विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक भार पर्न जान्थ्यो । तर, यसपालि भने विगतमा...
काठमाडौँ। अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठको १४ देखि १७ गतेसम्म हुने भएको छ। उक्त प्रतियोगिताको खेल काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा...
अहमदाबाद । आईपीएल २०२६ को ६६औँ खेलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईका लागि यो खेल...
काठमाडौँ । शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्। बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ...
काठमाडौँ । भारतमा साफ महिला च्याम्पियनसिप खेल्न जान लागेको नेपाली टोलीको बिदाइ गरिएको छ। बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबिच खेलकुदमन्त्री सस्मित पोखरेल लगायत एन्फा पदाधिकारीहरूले साफ खेल्ने राष्ट्रिय महिला फुटबल टोलीलाई...
मड्रिड । स्पेनिस फुटबल खेलाडी रोड्रिगो हर्नान्डेज ‘रोड्री’ लामो समयदेखि रियल मड्रिडका लागि एक ‘असाध्य तर सपनाको’ अनुबन्धका रूपमा रहँदै आएका छन् र टोनी क्रुसको सन्यासपछि यो चाहना झनै बढेको...
लण्डन । एउटा डुङ्गाको सन्देश, प्रशिक्षण मैदानमा बालिएको आगो र एउटा एआई टिकटक गीतले आर्सनललाई २२ वर्षपछि पहिलो प्रिमियर लिग उपाधि दिलाउन मद्दत गरेका छन्। यो सुन्दा अनौठो लाग्न सक्छ, तर...
नयाँ दिल्ली । कोलकाता नाइट राइडर्सले बुधबार इडेन गार्डेन्समा मुम्बई इन्डियन्समाथि चार विकेटको महत्त्वपूर्ण जित निकाल्दै आईपीएल २०२६ को प्लेअफ सम्भावना जीवितै राखेको छ। यद्यपि, सिजनको उत्तरार्धमा कोलकाताले बलियो पुनरागमन...
लन्डन । एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले युरोपा लिग फाइनल खेल सुरु हुनुअघिको वार्म–अपका क्रममा आफ्नो औँला भाँच्चिएको खुलासा गरेका छन्। अर्जेन्टिनी गोलकिपर मार्टिनेज इस्तानबुलमा खेल सुरु हुनु ठिक अगाडि...
मकवानपुर । हेटौँडामा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । जिल्ला बक्सिङ संघ मकवानपुरको आयोजनामा जेठ १३ गतेदेखि १६ गतेसम्म हेटौँडा–४ स्थित पारिजातपथमा रहेको कभर्ड हलमा यूथ–१९ र यूथ–२२ उमेर...
इस्तानबुल । एस्टन भिल्लाले ३० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्दै बुधबार राति इस्तानबुलमा भएको युरोपा लिग फाइनलमा यस सि फ्राइबर्ग माथि ३–० को प्रभावशाली जित निकालेको छ । स्पेनी प्रशिक्षक...
चेक गणतन्त्रका महिला फुटबल क्लबका प्रशिक्षक पेट्र भ्लाखोभ्स्कीलाई आफ्ना खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रूपमा भिडियो खिचेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार, युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाखोभ्स्कीमाथि आजीवन...