आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

एसियाली खेलकुद छनोट : नेपाली महिला क्रिकेट टोली आज चीनसँग भिड्दै

काठमाडौँ । सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा छनोट हुने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अभियान सुरु गर्दैछ।  एसियन गेम्स महिला टी–२० छनोट अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा नेपालले