काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिताको बुधबार खेलिएको दोस्रो खेलमा नेपाल रातोले नेपाल निलोलाई एक विकेटले हराएको...
काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो । बैजनाथपुर...
काठमाडौँ । आगामी वर्ष जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा क्रिकेटलाई पनि समावेश गरिने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठकले एसियाली खेलकुदमा क्रिकेटलाई पनि समावेश गर्ने...
पोखरा । नवौँ पोखरा स्पोटर्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले सार्वजनिक गरेको सूची अनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा भलिबलका विश्वास...
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगितामा बुधबार खेलिएको खेलमा नेपाल पहेँलोले नेपाल...
काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले न्युजिल्यान्डका पूर्वखेलाडी टिम साउथीलाई आफ्नो राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ सल्लाहकारका रुपमा भित्राउने भएको छ । यसका लागि साउथीसँग कुराकानी भइरहेको बोर्डले जनाएको छ...
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली डिफेन्डर एन्टोनियो रुडिगरमाथि ६ खेलको प्रतिबन्ध लगाइएको छ । कोपा डेल रेको फाइनल खेलका क्रममा रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोपमा उनी प्रतिबन्धमा परेका हुन्...
काठमाडौँ । पोखरामा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको ‘प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिता’ को तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि सुरु...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बुधबार चेन्नई सुपर किङ्सले पञ्जब किङ्सको सामना गर्दै छ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे...
काठमाडौँ । क्रिकेटको सबैभन्दा लामो ढाँचा हो, टेस्ट । टेस्टलाई क्रिकेटको वास्तविक ढाँचा पनि भनिन्छ । टेस्ट क्रिकेटमा पाँच दिनसम्म चल्छ । भनिन्छ, टेस्ट क्रिकेटले खेलाडीको शारीरिक र मानसिक दुवै...
काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको पहिलो लेगमा पीएसजी १-० ले विजयी भएको हो ।...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स हारेको छ । आईपीएलको ४८ औं खेलमा मंगलबार राती दिल्ली कोलकाता नाइट राइडर्ससँग १४ रनले हारेको हो । दिल्लीको यो लगातार...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औँ खेलमा प्लेअफमा पुग्न संघर्षरत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्ससामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस...
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिता अन्तर्गत मङ्गलबार खेलिएको खेलमा नेपाल रातोले...
काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा मङ्गलवार कोशी प्रदेशले महत्त्वपूर्ण जित हात पारेको छ । कोशी प्रदेशले बलियो विभागीय टोली नेपाल पुलिस क्लबलाई...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । जारी आईपीएलमा खेलिने कुल ७४ मध्ये ४७ खेल सकिएको छ । अब २७ खेल खेलिने...
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना अहिले आफ्नै पूर्वखेलाडी एलेज्यान्ड्रो ग्रिमाल्डोलाईलाई पुनः क्लबमा फर्काउने कसरत गरिरहेको छ । बार्सिलोनाका खेलकुद निर्देशक डेकोले पनि आफूहरु ग्रिमाल्डोलाई क्लबमा फिर्ता ल्याउन प्रयासरत रहेको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा वैशाख २६ गते हुँदैछ । उक्त साधारणसभामा पूर्वअध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । केही टोली उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ भने बाँकी टोली प्रतियोगिताको प्ले–अफ चरणमा स्थान...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलिनेछ । हालसम्म...
जयपुर । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्स सोमबार लय गुमाएको राजस्थानलाई हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शीर्ष स्थानमा पुग्ने धुनमा थियो । पछिल्ला खेलहरूमा लगातार हार बेहोरिरहेको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा मंगलबार दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुँदैछ । खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे...
काठमाडौं । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्स अन्ततः पराजित भएको छ । राजस्थान रोयल्सविरुद्ध २ सय १० रनको चुनौति पेश गरेको गुजरात ८ विकेटले पराजित भएको हो । जयपुरमा भएको...
मोरङ । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ । विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको...
लन्डन । नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले लण्डन म्याराथनको ४५औं संस्करणमा नयाँ कीर्तिमान कायम गरेकी छिन्। २७ अप्रिल आइतबार भएको विश्व प्रतिष्ठित लन्डन म्याराथनमा उनले निर्धारित दुरी २ घण्टा ४२...
काठमाडौँ । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्सले राजस्थान रोयल्सविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार जयपुरमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७...
काठमाडौँ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२८ सिजनबाट खेलको संख्या ७४ बाट बढाएर ९४ बनाउने विचार गरिरहेको छ। यद्यपि, लिगमा नयाँ फ्रेन्चाइजी ल्याउने कुनै...
काठमाडौँ । नेपाल उसु महासंघको आयोजनामा सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव...
काठमाडौँ । विश्वभरका फुटबल पारखीहरूको आँखा सधैँ युरोपका पाँच सर्वाधिक चर्चित लिगमा केन्द्रित हुने गरेको छ । विश्वका नामुद खेलाडीहरू यही पाँचवटा लिगकै सेरोफेरोमा घुम्ने गर्छन् । त्यसैले पनि फुटबलप्रेमीका...
काठमाडौँ । स्टार खेलाडी लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीका प्रशिक्षक जेभियर मास्चेरानोले मेजर लिग सकर (एमएलएस) मा पहिलो हारको जिम्मा आफूले लिने बताएका छन् । एमएलएसको सोमबार सम्पन्न खेलमा...
नयाँ दिल्ली । आइतबार राति आईपीएलमा थुप्रै खेलाडीहरूले धेरै राम्रो प्रदर्शन गर्दै धेरै रेकर्डहरू बनाए । पहिलो खेलमा मुम्बई इन्डियन्स र त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरुले ठुलो जित हासिल गरे। मुम्बईले लगातार पाँचौँ...
मुम्बई । लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण फेरि जरिवाना गरिएको छ । उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो । यसका साथै, सुरुवाती ११ मा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औँ खेलमा, रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो। अरुण जेटली रंगशालामा दिल्लीले ८ विकेट गुमाउँदै १६२ रन बनाएको...
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानलाई पछिपार्दै नापोली शीर्ष स्थानमा उक्लिएको छ । टोरिनोलाई २-० ले हराउँदै नापोलीले लामो समय शीर्ष स्थान कब्जा गरेर बसेको इन्टरलाई पछि पारेको हो । ...
काठमाडौं । एन्फिल्डमा शानदार जित निकाल्दै लिभरपुलले इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्याम हट्स्परविरुद्धको खेलमा ५-१ को शानदार जित निकाल्दै लिभरपुलले चार खेल अगावै लिगको २० औं उपाधि...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४६ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । बैंग्लुरु ९ बल बाँकी छँदै ६ विकेटले विजयी भयो । दिल्लीले १६३...
टक्सार । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई हराउँदै भारतको जर्जियन फुटबल क्लब विजयी भएको छ । जर्जियन क्लबले...
काठमाडौँ । जारी आईपीएलको ४६ औं र आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ । अरुन जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले...
मुम्बई । ईन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औँ खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा मुम्बई ५४ रनले विजयी...
काठमाडौँ । मुम्बई इन्डियन्सले जारी आईपीएलमा लगातार पाँचौँ खेल जित्दै आईपीएलको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ । टोलीले आइतबार वानखेडे स्टेडियममा लखनऊ सुपरजायन्ट्सलाई ५४ रनले पराजित गर्यो। टस हारेर सुरुमा...