काठमाडौँ । मकवानपुर महिला गोल्डकपमा आज शनिबार सिमरा र संकटा भिड्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा वैशाख १९ गतेबाट सुरु भएको सहिद स्मृति स्थानीय तह मकवानपुर महिला गोल्डकप प्रतियोगिता अन्तर्गत शनिबार नव...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५२ औँ खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सको सामना गर्नेछ। खेल बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा लिग चरणका ५१ खेल सम्पन्न भएका छन् । शुक्रबार गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गर्यो। यो नतिजाले गुजरात अंक तालिकाको शीर्ष-२...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२५ सिजनमा सर्वाधिक रन बनाउने खेलाडी र सबैभन्दा धेरै विकेट लिने खेलाडीको दौडमा गुजरात टाइटन्सका खेलाडीहरुले अग्रता बनाउन सफल भएका छन् । सबैभन्दा धेरै...
राजस्थान । राजस्थान रोयल्सका तीव्र गतिका बलर सन्दीप शर्मा चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरूबाट बाहिरिएका छन्। गुजरात टाइटन्स विरुद्धको खेलमा बलिङ गर्दा उनको हातमा चोट लागेको थियो। मेडिकल...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोले गेटाफेलाई हराएको छ । भायकानोले घरेलु मैदानमा गेटाफेलाई १-० ले हराएको हो । उसका लागि फ्लोरियन लेज्यूनले सातौं मिनेटमा गरेको गोल नै...
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्सिटीले उल्भ्सलाई १-० ले हरायो । सिटीलाई जिताउन केभिन डे ब्रायनले निर्णायक गोल गरे...
मकवानपुर । मकवानपुर महिला गोल्डकपमा चितवन जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा फेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गरेको...
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनामुकारी लामाले खेलकुद क्षेत्रमा देशका लागि महिला फुटबल टिमले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएकी छन् । उनले अन्तराष्ट्रिस्तरमा देशलाई चिनाउन महिला फुटबल खेलाडीको महत्वपूर्ण भमिका...
काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघले यो वर्ष पनि ‘जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाली क्किेटको विकासमा अतुलनीय योगदान...
काठमाडौँ । पोखरामा जारी प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड...
काठमाडौँ । भारतका पूर्व क्रिकेटर सान्थकुमारन श्रीसन्थमाथि फेरि तीन वर्षको प्रतिबन्ध लगाइएको छ । भारतको केरल क्रिकेट संघका अनुसार, सार्वजनिक रुपमा अनावश्यक र अपमानजनक टिप्पणी गरेका कारण उनीमाथि तीन वर्षको...
काठमाडौँ । आरभ सम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि शुक्रबार जितेका छन् । सिटिजन्स बैँकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघद्वारा...
काठमाडौँ । यो सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जित्यो । प्रिमियर लिगमा आफ्नो चार खेल खेल्न बाँकी रहँदै लिभरपुलले उपाधि पक्का गरेको हो । गत आइतबार खेलिएको आफ्नो पछिल्लो...
काठमाडौँ । एक भारतीय क्रिकेटरविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । जोधपुरको कुडी भगतासनी हाउजिङ बोर्ड थानामा क्रिकेटर शिवालिक शर्माविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको हो । बिहेको प्रलोभनमा पारेर आफूलाई बलात्कार...
काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा जारी ‘निसर्ग हस्पिटल भजहर कप फुटबल प्रतियोगिता’ को दोस्रो दिन शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई एक सय रनले हरायो । उक्त खेलमा मुम्बई इन्डिसन्को जितमा ओपनर रायन...
काठमाडौँ । काठमाडौँका सुमन घले र सम्पदा शिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष र सम्पदा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्...
हेटौँडा । बागमती प्रदेश सरकारको आयोजनामा हेटौँडामा स्पोटर्स अवार्ड र यूथ समिटको आयोजना हुने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठको पहिलो साता उक्त कार्यक्रम आयोजना गर्ने...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक विजेता हो, कोलकाता नाइट राइडर्स । अघिल्लो संस्करणको फाइनलमा कोलकाताले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । तर, जारी सिजनको...
मुम्बई । मुम्बई इन्डियन्सका सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । योसँगै उनले ‘ओरेन्ज क्याप’ प्राप्त गर्ने दौडमा विराट कोहली र...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार सनराइजर्स हैदराबादले बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सको सामना गर्दैछ । खेल गुजरातको घरेलु मैदान अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार,...
हेटौँडा । मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण रोचक मोडमा पुगेको छ । हालसम्म दुई टोली चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स उपाधि होडबाट बाहिरिएका छन् । बाँकी टोली...
काठमाडौँ । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा सञ्चालन हुने हिमालयन जाभा बास्केटबल लिगको उद्घाटन खेल कीर्तिपुर र सामाखुसी युथ क्लबबिच हुने भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको...
काठमाडौं । इंग्लिश क्लक म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्स्पर युरोपा लिगको फाइनल प्रवेशको दौडमा होमिएका छन् । सेमीफाइनल पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३-० ले हराउँदा टोटनह्यामले नर्वेको...
कास्की । पोखरामा आजदेखि पहिलो संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र इरानको टोली विजयी...
काठमाडौँ । आईपीएल २०२५ को ५० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई २१८ रनको लक्ष्य दिएको छ । जयपुरको सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा २ विकेट गुमाएर...
काठमाडौँ । कोशी र गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोसीले र महिलामा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को सिजनमा केही टोलीहरूले इनिङ्सको सुरुवातमा स्थिरतालाई प्राथमिकतामा राखेका छन् भने केहीले आक्रामक खेल प्रदर्शन गरिरहेका छन् । यसपटक सबै टोलीहरूले २० वटाभन्दा बढी...
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा पुगेको छ । नेपाल पुलिस क्लब बिहीबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट...
काठमाडौँ । समकालीन विश्व फुटबलका दुई महान् खेलाडी हुन्, अर्जेन्टिनी ‘आइकन’ लियोनल मेस्सी र पोर्चुगिज ‘स्टार’ क्रिस्टियानो रोनाल्डो । वर्तमान विश्व फुटबलका थुप्रै कीर्तिमान यी दुई महान् खेलाडीको नामसँग जोडिएका...
काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल–नासर एएफसी च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनलमा रोनाल्डोको टोली अल–नासरलाई जापानी क्लब कावासाकी फ्रन्टेलले स्तब्ध पारेको हो...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी जारी सिजनको कनकाकाफ च्याम्पियन्स कपको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनल खेलमा बलियो इन्टर मियामीलाई हराउँदै क्यानेडियन क्लब भानकुभर...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा बिहीबार राजस्थान रोयल्सले मुम्बई इन्डियन्सको सामना गर्दै छ । खेल जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे...
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ४ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेन्नईले पञ्जाबसामु जितका...
काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा स्पेनको बार्सिलोना र इटालिको इन्टर मिलानबीच कडा टक्कर परेको छ । दुबैले ३-३ को बराबरी खेले । बार्सिलोनाका लागि युवा अग्रपंक्ति लेमिन यामलले...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४९ औं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । पञ्जाबले चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो । एमए चिदम्बरम् रंगशालामा टस जितेर...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औँ खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले...
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिताको बुधबार खेलिएको दोस्रो खेलमा नेपाल रातोले...
काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो । बैजनाथपुर...