काठमाडौँ । मुम्बई इन्डियन्सले जारी आईपीएलमा लगातार पाँचौँ खेल जित्दै आईपीएलको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ । टोलीले आइतबार वानखेडे स्टेडियममा लखनऊ सुपरजायन्ट्सलाई ५४ रनले पराजित गर्यो। टस हारेर सुरुमा बलिङ गरेको मुम्बईले ७ विकेट
काठमाडौँ । जारी आईपीएलको ४५ औं खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सलाई २१६ रनको विजयी लक्ष्य दिएको छ । मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई वटा खेल हुँदैछ । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । उक्त खेल वानखेड स्टेडियममा नेपाली...
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका लागि शनिबारको रात निराशाजनक रह्यो । एकातिर रियल म्याड्रिड कोपा डेल रे फुटबलको उपाधि भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भयो भने अर्कोतिर, रियलका एक खेलाडीले...
काठमाडौँ । नेपाल हक्की संघले वैशाखमा दुईवटा ठुला प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले दुवै प्रतियोगिता आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजना गर्न लागेको हो । वैशाख १७ देखि २६ गतेसम्म...
काठमाडौँ । बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । प्रतियोगिताको यो तेस्रो संस्करण हो । ...
काठमाडौँ । नेपाल उमा कुङ्फु संघले विभिन्न कार्यक्रम गरी नेपालमा पनि विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता उसुका आङबाबु...
काठमाडौँ । ब्राजिलका पूर्वफुटबलर जैर डा कोस्टाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी आफ्नो समयका प्रभावशाली विंगर थिए । उनी ब्राजिलको राष्ट्रिय टोलीका कारणभन्दा पनि इटालियन सिरिए क्लब...
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीरलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिल्ली प्रहरीले दिएको हो...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । दोस्रो खेल दिल्ली क्यापिटल्स...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलिगेसनमा पर्ने (तल्लो डिभिजनमा झर्ने) तीनवटै टोलीको टुंगो लागेको छ । ईप्सविच टाउन रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको हो । लेस्टर सिटी...
म्युनिख । माइन्जलाई घरेलु मैदानमा हराउँदै बायर्न म्युनिख बुन्डेस लिगाको उपाधिबाट मात्र एक जित टाढा पुगेको छ । शनिबार राति भएको खेलमा बायर्नले ३–० को सहज जित हात पारेको हो...
सेभिया । निकै रोमाञ्चक खेलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सा ३–२ गोल अन्तरले विजयी बनेको हो...
काठमाडौंँ । नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा प्रहरीले ६ पटकको उपाधि...
काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले...
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औँ खेलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससामु जितका लागि २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ...
नेपाल सुपर लिग एनएसएल तेस्रो संस्करणको उपाधि ललितपुर एफसीले जितेको छ । शनिबार पोखरा थन्डर्सलाई हराउँदै दशरथ रंगशालामा ललितपुरले लगातार दोस्रो पटक उपाधि उचालेको हो । यस क्रममा उनले पोखरलाई...
काठमाडौँ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग एनएसएल उपाधि जित्न सफल भएको छ । शनिबार दशरथ रंगशालामा पोखरा थन्डर्समाथि ललितपुरले २–१ गोलको जित निकालेको हो । ...
भक्तपुर । भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यहाँ...
काठमाडौँ । तेस्रो संस्करणको एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबीच अहिले प्रतिस्पर्धा जारी छ । दशरथ रंगशालामा भइरहेको फाइनल खेलको पहिलो हाफ ललितपुरले २ गोल गरेको छ भने...
भक्तपुर । राष्ट्रिय किक बक्सिङ संघ नेपाल, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन...
काठमाडौँ । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेस्रो संस्करण विराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा...
काठमाडौँ । आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले...
काठमाडौँ। नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित भएको बताएका छन् । शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले नेपाली युवा खेलाडीको प्रतिभा...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज साबिक विजेता ललितपुर एफसी र पोखरा थन्डर्स एफसी आमनेसामने हुँदैछन् । खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । लिग...
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा शनिबार कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सको सामना गर्नेछ। खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा भारतीय समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ। ...
काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबारदेखि आफ्नो काम सुरु गरेका छन् । शुक्रबार साँझ नेपाल आइपुगेका अस्ट्रेलियन प्रशिक्षक लले शनिबार बिहानदेखि क्याम्पमा रहेका खेलाडीसँग परिचयात्मक...
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा सनराइजर्स हैदराबादले शुक्रबार आफ्नै घरेलु मैदान चेपकमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्यो । यो हैदराबादको ९ खेलमा तेस्रो...
काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलमा हिडेनहाइम विजयी भएको छ । ३१ औं चरणका खेल सुरु हुँदा हिडेनहाइमले भीएफबी स्टुटगार्टलाई १-० ले हरायो । पाहुना टोलीलाई विजयी गराउन म्याथियास होन्साकले...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स सातौं हार व्यहोर्दै पुछारमै थन्किएको छ । शुक्रबार राती भएको खेलमा पनि सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित हुँदै चेन्नई पुछार मै...
धुलिखेल । काठमाडौँ विश्वविद्यालयको बहुप्रतीक्षित खेलकुद महोत्सव केयू रनिङ शिल्ड २०८२ आज एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। साताव्यापी प्रतिस्पर्धामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसले शानदार प्रदर्शन गर्दै...
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा चेन्नई सुपर किंग्स पुनः एक पटक ब्याटिङमा असफल देखिएको छ । शुक्रबार घरेलु मैदानमा सनराइजर्स हैदराबादविरुद्ध टोली निर्धारित १९.५ ओभरमा...
काठमाडौँ । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । गत चैत १५ गते टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन...
काठमाडौँ । आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। इन्दु वर्माले १४ सदस्यीय टोलीको नेतृत्व गर्ने छिन् भने यसपटक पूजा महतो लाई उपकप्तान को जिम्मेवारी दिइएको छ। छनौट...
हेटौँडा । पर्यटन प्रवर्द्धनका लागि ५०० जना बढी साइकल यात्रीसहित राइड हेटौँडा टु सौराहा– २०८२’ शुक्रबारबाट सुरु भएको छ । स्वास्थ्य, वातावरण तथा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेशको...
काठमाडौँ । स्पेसिन ला लिगाको सिजन अन्त्यतिर आइपुग्दा उपाधि होड निकै रोचक बनेको छ । जारी सिजनको ला लिगामा भिल्लारियल र स्पान्योलवाहेक अरू सबै टोलीले ३३–३३ खेल खेलिसकेका छन् । भिल्लारियल...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लबका प्रभावशाली स्ट्राइकर जेमी भार्डीले क्लब छाडने घोषणा गरेका छन् । ३८ वर्षीय भार्डीले जारी सिजनको अन्त्यसँगै आफूले लेस्टर सिटी छाडने निर्णय लिएको जानकारी दिएका...
काठमाडौँ । चर्चित इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक बन्ने सम्भावना बढेको छ । ६५ वर्षीय एन्सेलोट्टी र ब्राजिल फुटबल महासंघबिच दोस्रो चरणको वार्ता पनि सकारात्मक...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा पराजित भएको छ । सेमिफाइनलको पहिलो लेग खेलमा भानकुभर ह्वाइटक्याप्सले...
काठमाडौँ । भारत र पाकिस्तानबिचको तिक्ततापूर्ण राजनीतिक सम्बन्धको असर क्रिकेट खेलमा पनि पर्ने गरेको छ । त्यसैले भारत र पाकिस्तानले निकै लामो समयदेखि आपसमा द्विपक्षीय क्रिकेट शृङ्खला खेलेका छैनन् । अन्तर्राष्ट्रिय...