बागलुङ। धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा पुगेका छन्। बिहीबार स्वास्थ्य बिमामा आबद्ध थाइराइड, उच्च रक्तचाप र सुगरजस्ता रोगका बिरामीले नियमित सेवन गर्ने...