काठमाडौँ । चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने
काठमाडौँ । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम...
काठमाडौँ । नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबिच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना...
मकवानपुर । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि हातपात भएको...
सिरहा । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्च तहका कर्मचारीको...
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज र बिहान पौने १० बजे मैकोटका १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो...
दमौली । तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो । शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण...
रुपन्देही । बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झन्डै ९ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक...
बागलुङ । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा...
बागलुङ । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र...
काठमाडौँ । जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । आगामी तीन वर्षका लागि...
काठमाडौँ । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रम शोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा...
बैतडी । बैतडीस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ । जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ र्आएसँगै सो सेवा भए...
काठमाडौँ । उचित पारिश्रमिकको माग राख्दै आन्दोलन गरिरहेका नर्स र सरकारबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधि सहमतिमा पुगेका हुन्। मन्त्रालयका प्रवक्ता...
विराटनगर । कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र...
बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर...
काठमाडौँ । कलेजोको क्यान्सरलाई साइलेन्ट किलर भन्नु गलत होइन । किनकि यो चाँडै पत्ता लाग्दैन । कलेजोको क्यान्सरको प्रारम्भिक लक्षणहरू सामान्य समस्या जस्तै देखिने भएकोले पनि यस्तो हुन्छ । जसले गर्दा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा...
काठमाडौँ। देशभरका नर्सिङ सेवामा कार्यरत कर्मचारीहरूले उठाएका मागहरू तत्काल सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)ले सरकारसँग आग्रह गरेको छ। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा एक पोस्टमार्फत नर्सहरूको सम्मान,...
हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम र समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन् ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा सम्पन्न वरिष्ठ व्यवस्थापन टोलीको बैठकले औषधि दर्ता प्रक्रिया पारदर्शी बनाउनेदेखि नर्सहरूको आन्दोलनलाई सहजीकरण गर्नेसम्मका निर्णयहरू गरेको छ । बैठकले मन्त्रालय...
बैतडी । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा...
बागलुङ । काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रूपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रूपमा अहिले...
बुटवल। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले कार्तिक २ गतेदेखि सुरु गरेको आन्दोलन मंगललबार पनि जारी राखेका छन्। मेडिकल कलेज परिसरमा नर्सिङ कर्मचारीहरूले...
बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।...
काठमाडाैँ । उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट र अस्पतालमा तोडफोड गरिएको घटनाप्रति नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण...
जुम्ला । जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । आठ...
खुम्बु । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ...
दार्चुला । दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन् । गत...
काठमाडौँ । देशभर पेसागत अधिकार र न्यूनतम सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको आन्दोलनप्रति नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले ऐक्यबद्धता जनाएको छ। नेविसंघ केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले प्रेस विज्ञप्ति जारी...
विराटनगर । चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आफूखुसी र अपूरो डोजमा एन्टिबायोटिक सेवन गर्नाले 'एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)' नामक...
काठमाडौँ । बदाम स्वास्थ्यको लागि वरदान हो । यसमा पाइने भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट, पोलिफेनोल, स्वस्थ बोसो, प्रोटिन, जिंक, म्याग्नेसियम र ओमेगा–३ फ्याटी एसिड जस्ता खनिजहरूले शरीरलाई विभिन्न स्वास्थ्य समस्याहरूबाट बचाउन...
लण्डन । युरोपेली संघ (ईयू) ले धेरै ह्यान्ड स्यानिटाइजरमा प्रयोग हुने इथेनोललाई क्यान्सरको जोखिम बढाउने खतरनाक पदार्थको रूपमा वर्गीकरण गर्ने विषयमा विचार गरिरहेको छ। फाइनान्सियल टाइम्सले मंगलबार छापेको रिपोर्ट अनुसार, युरोपेली...
विराटनगर । विराटनगरका धीरज ठाकुरले हेल्थ असिन्टेन्ट बनेर बिरामीको सेवा गर्ने सपना पूरा गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्चेर पढे । तर विराटनगरको एक प्रतिष्ठित अस्पतालमा उनको मासिक आधारभूत...
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका...
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका बेला नयाँ बानेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि निजामती (सिभिल) अस्पताल घाइतेहरूले भरिएको थियो । प्रदर्शनस्थल नजिकै भएका कारण अस्पताल प्रभावित हुनु...
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट ४ जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट ४ जनाको मृत्यु भएको प्रदेश...
म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार...
बागलुङ। धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा पुगेका छन्। बिहीबार स्वास्थ्य बिमामा आबद्ध थाइराइड, उच्च रक्तचाप र...
काठमाडौँ । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको...