आइतबार, २५ कात्तिक २०८१
ताजा लोकप्रिय

अनुवाद

परमाणु बम आक्रमणमा बाँचेकी सानी नानीको कथा

६ अगस्ट १९४५ मा जापानको हिरोशिमामा अमेरिकाले परमाणु बम खसालेको समय मिचिको कोदामा सात वर्षकी मात्रै थिइन् । आज पनि त्यो दिन उनलाई झलझली याद आउँछ । ‘घमाइलो दिन थियो । बिहान सवा ८ ...