शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अनुवाद

के युरोपको भागबन्डा सुरु भएकै हो ?

विगत कैयौँ शताब्दीसम्म युरोपले आफ्नो चाहना संसारमा थोपर्ने गरेको थियो । अहिले संसारले आफ्नो चाहना युरोपमा थोपर्न सुरु गरेको छ । गत जुलाई महिनामा टर्नबेरी गल्फ मैदानमा खिचिएको एउटा तस्बिरले यस्तो परिस्थितिलाई राम्रोसँग देखाउन सक्छ ।