भक्तपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल ह्वात्तै बढेको छ। भक्तपुरका दुई निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) ले पुराना तथा स्थापित अनुहारलाई नै चुनावी मैदानमा
काठमाडौँ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि...
पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन...
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । नेमकिपाले ६७ पुरुष र ५३...
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी...
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन...
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीन निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रेका छन् । दाङका...
बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी...
सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर...
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ र २ मा १९/१९...
इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुई वटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...
म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले...
सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चार वटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्षेत्र नं–२ र...
काठमाडौँ । नेपालको राजनीतिमा काठमाडौँ सधैँ चर्चाको केन्द्रविन्दुमा रहन्छ । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनले यति बेला देशैभर उत्साह र कौतुहलता जगाएको छ । निर्वाचन आयोगले उम्मेदवारी...
चितवन। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय, चितवन–१ ले सार्वजनिक गरेको उम्मेदवारहरूको नामावली अनुसार...
धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको मैदानमा महिला उम्मेदवारको उपस्थिति न्यून देखिएको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रका लागि कुल २१० जनाले उम्मेदवारी...
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फको उम्मेदवारी दर्ता प्रक्रियामा केही समय अन्योल देखिएको थियो...
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय रामेछापमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी...
मकवानपुर । आसन्न निर्वाचनमा काभ्रे क्षेत्र नम्बर–२ को चुनाव रोचक र पेचिलो बन्ने निश्चित छ । एमालेको पक्कड क्षेत्रको रूपमा व्याख्या गरिएको काभ्रे–२ गोकुल बास्कोटाको क्षेत्र हो । लगातार २...
काठमाडौँ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थीले मनोनयन दर्ता गराएका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पन्थीले उम्मेदवारी दर्ता गराएका हुन् । उनी नेपाल...
काठमाडौँ । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेलले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गरेका छन् । उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । आईजीपी हुने प्रतिस्पर्धामा धिरज...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ३ मा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । काठमाडौँ निर्वाचन...
धनगढी । सुदूरपश्चिम प्रदेशमा १६ सिटमा २ सय १० जनाले उम्मेदवारी दिएका छन् । मंगलबार सम्पन्न भएको मनोनयन दर्ता कार्यक्रमको समयभित्र सुदूरपश्चिमका ९ जिल्लाका प्रतिनिधि तर्फ १६ निर्वाचन क्षेत्रबाट २ सय १०...
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट अर्थ विश्लेषक हरि रोकाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका रोकाले आफू किसानहरूको मुद्दा ओझेलमा परेकाले...
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट पुष्पराज न्यौपानेले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । न्यौपानेले...
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जाबाट ६ स्वतन्त्र सहित १२ राजनीतिक दलले उमेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र उमेदवार सहित १२ राजनीतिक दलका २२ जना...
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। सहायक निर्वाचन अधिकृत गम्भीर राना मगरका अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट निर्मल स्याङ्तानले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन...
रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार जिल्लाका सबै क्षेत्रमा...
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज...
ओखलढुंगा । पूर्वी पहाडी जिल्ला ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ३ जना स्वतन्त्रसहित १३ राजनीतिक...
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौवटा दलका प्रतिनिधिले मनोनयन दर्ता...
बुटवल । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ । उक्त क्षेत्रमा पूर्वमन्त्री देवेन्द्रराज कँडेल र कांग्रेस नेता भीमबहादुर थापा...
इलाम । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा १४ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक जना स्वतन्त्र...
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत जिल्लामा उत्साहजनक उम्मेदवारी दर्ता भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी...
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सकिएको छ । प्राप्त विवरण अनुसार दुवै क्षेत्रमा २७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ताको कार्यक्रम रहेको छ । देशभरका रातोपाटीकर्मीहरुको सहयोगमा रातोपाटीको लाइभ अपडेटमा स्वागत छ । मनोनयन दर्ता बिहान १०...
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा...
काठमाडौँ । धादिङ–२ मा एमालेको उम्मेदवारी दर्तामा अनौठो दृश्य देखिएको छ । केन्द्रले दिएको टिकट हाइज्याक भएको भन्दै नेता धनबहादुर घले समर्थितले प्रतिरोध गरेर आफैँ उम्मेदवारी दिएका हुन् । केन्द्रले...
पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरण अनुसार...
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा कांंग्रेसका २ जना आधिकारिक उम्मेदवारले मनोनयन गरेका छन् । गजेन्द्रबहादुर आले र बालकृष्ण...